कृषि क्षेत्रलाई प्रोत्साहन गर्न १ सय ३२ जना कृषकलाई स्प्रेटंकी

शत्रुघन खरविन्द ,( कपिलवस्तु जागरण ) कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागी कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ३ फुलिकामा १ सय ३२ जना कृषकलाई स्प्रेटंकी यही ५ गते बितरण गरिएको छ । कृषि कार्यमा विषादी छर्न सजिलो र छिटो होस् भन्ने उदेश्यले इलेक्ट्रिक स्प्रेटंकी वितरण गरिएको हो । फुलिका वडाको ८०...

सन्त रबिदासको जन्म ज्यन्ती कपिलवस्तुमा भब्यताका साथ मनाईयो

कपिलवस्तु जागरण सन्त शिरोमणी गुरु रबिदासको ६४८औं जन्म ज्यन्ती समारेह तौलिहवामा भब्यत्ताका साथ आज मनाईएको छ । कपिलवस्तु बुद्ध बिहारको आयोजनामा र बिभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा रबिदास जयन्ती मनाईएको हो । तौलिहवाको होटल तिलौराकोटमा आयोजित जन्म जयन्ती समारोहमा कपिलवस्तु र मित्र राष्ट्र भारतका सामाजिक अन्दोलनमा लागेका महिला तथा पुरुषहरुको सहभागिता...

कपिलवस्तुको एक मात्र सामुदायिक बिद्युत बितरक संस्थाको साधारण सभा सम्पन्न ।

कपिलवस्तु जागरणकपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९जगदीशपुर स्थित श्री सामुदायिक बिद्युत बितरक संस्थाको आज १६ औं वर्षिक साधारण सभा सम्पन्न भएको छ । यो कपिलवस्तुको एक मात्र सामुदायिक बिद्युत बितरक संस्था हो ।२०६० सालमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा दर्ता भई संस्थाले आज आफ्नो १६ औं वार्षिक साधारण सभा भब्यताका...

सामुदायिक संयन्त्र द्धारा शैक्षिक शुधारको लागि ३ दिने तालिम ।

कपिलवस्तु जागरणसामुदायिक संयन्त्र द्धारा शिक्षामा सुधार ल्याउने उद्धेश्यले शानसाईन सामाजिक बिकास संस्थाले ३ दिने तालिम हालै सम्पन्न गरेको छ । “शिक्षामा सामुदायिक संयन्त्रको सक्रिय सहभागिता बिषयक तालिम” संस्थाले यही मंशीर २० गते सम्पन्न गरेको हो । तालिममा यशोधरा गाउँपालिका भित्रका मदरशाहरुका प्रधानाध्यापक ,मदरसा ब्यवस्थापन समितीका पदाधिकारी र शुद्धोधन गाउँपािलिकामा रहेका...

सनशाईन संस्था द्धारा शैक्षिक सुधारको अभियान ।

कपिलवस्तु जागरणसनशाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेईले हिजो संस्कृतिक कार्यक्रम द्धारा शैक्षिक सुधारको अभियानको हिजो पाँचौ दिन सम्पन्न गरेको छ । संस्थाले शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकामा संचालन गरेको सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत उक्त अभियान संचालन गरेको थियो ।युएसए आइडी को सहयोग र द...

उदाउँदो सुर्य लाई अर्घ दिए पछि छठ पर्बकाे समापन

(फोटो बुद्धभूमि १० अलिनगर घोराही नाला ) कपिलवस्तु जागरणआज बिहान उदाउँदो सुर्य लाई अर्घ दिएर औपचारिक रुपमा छठ पर्ब समापन भएको छ । यो पर्ब नेपालको पुर्बी तराईका जिल्लाहरु बाट शुरु भई पश्चिमी जिल्लाहरुमा पनि हरेक बर्ष सर्दै गईरहेको छ ।करिब १५ बर्ष पहिले कपिलबस्तुमा दुई चार जना बाट शुरु...

लागु औषध सहित ३ जना पक्राउ

किपलवस्तु जागरण कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२ कृष्णनगर बसपार्क बाट स्थानिय लवकुस भुज संगै अनुसंधानको क्रममा थप २ जना गरी ३ जना लाई प्रहरीले पक्राउ गरेको छ । लगकुश पक्राउ पछि अनुसंधान गर्दै जाँदा लु.९६ प.५६६५ नम्बरको मोटरसाईकिलमा लागु औषद खरिद गर्न आएका बुद्धभुमि नगरपालिका वडा नं. २ का २८...

बालिकाहरुको लागि भालिबल प्रतियोगिता

कपिलवस्तु जागरण अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा कपिलवस्तुको मायादेबी गाउँपालिका स्तरिय बालिका (गल्र्स ) भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।खेलकुद मार्फत बालिकाहरुलाई शारीरिक , मानसिक रुपमा स्वास्थ्य बनाउनको साथै खेलकुदमा बालिकाहरुको पनि सहभागिता बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको कुरा आयोजक संस्थाले जनाएको छ ।दलित सामाजिक बिकास केन्द्र र यूनाइटेड...

स्थानिय यूवाहरु द्धारा गाउँमा सरसफाई अभियान ।

कपिलवस्तु जागरण बडा दशैं २०८१ को आगमन संगैं बुद्धभूमि नगरपालिका वडा नं. १० चेतरादेईका स्थानिय युवाहरु द्धारा गाउँको सरफाई अभियानमा जुटेका छन् । असोज २० गते बिहान चिय गफमा जुटेका युवाहरु एकासी दशैंका बेला गाउँलाई सरसफाई गरी सफा सुग्गघर बनाउनु पर्छ भन्ने सोचका साथा गाउँमा पसेका थिए । हिजो बिहान...

सनशाईन संस्थाको वार्षिक उत्सवको अवसरमा रक्त दान कार्यक्रम सम्पन्न ।

कपिलवस्तु जागरणसनशाईन सामाजिक बिकास संस्थाको २६ औं बार्षिक उत्सवको अवसरमा संस्थाले आज आयोजना गरेको रक्त दान कार्यक्रममा ३३ जना ले रक्तदान गर्नु भएको छ । २०५५ साल भाद्र ३० गते स्थापना भएको कपिलवस्तुको सनशाईन सामाजिक बिकास संस्स्थाले २६ बर्ष देखी समाजमा बिभिन्न सामाजिक मुद्दाहरुमा काम गर्दै आईरहेको छ ।यसै बीचमा...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group