कपिलवस्तु जागरणमायादेबी गाउँपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागितामा ५दिने सृजनात्मक लेखन तालिम ((Creative Writing Training))तौलिहवामा शुरु भएको छ ।मायादेबी गाउँपालिकाको आर्थिक सहयोगमा र तौलिहवा स्थित ओशो जेन लुम्बिनी को आयोजनामा शिक्षकहरुको सृजनात्मक लेखन क्षमता अभिबृद्धिको उद्धेश्यले यो तालिम संचालन भईरहेको छ । उक्त तालिम तौलिहवाको होटल काब्या इन्टरनेशनल मा...