मोतीनगरको किनारमा झाेलुङ्गे पुलको साइट अनुगमन

कपिलवस्तु जागरण : झोलुङ्गे पुल निर्माण गर्नको लागि बाणगंगा नदीको रहेकाे मोतिनगर घाटमा आज अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० बाणगंगा नदीको किनारमा रहेको मोतिनगर गाउँको घाटमा झुलेङ्गे पुल निर्माण कार्यको लागि भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठको नेतृत्वको टोलिले अनुगमन गरेको...

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग

काठमाडौँ । सके राजनीति सफा गर्ने नसके फोहर नगर्ने अभियानकासाथ राजनीतिमा प्रबेश गरेकी युवा नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण...

अख्तियारमा उजुरी पर्ने कपिलवस्तु प्रदेशकाे दाेस्राे जिल्ला

कपिलवस्तु जागरण ।। कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन्। चालु आर्थिक वर्षको मंसिर महिनासम्म ५९ र गत आर्थिक वर्ष २०७७/०७८ मा ८८ उजुरी परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय...

कपिलवस्तुमा मानव अधिकार बिरुद्धका घटनामा बृद्धिः इन्सेक

कपिलवस्तु जागरण ।। कपिलवस्तुमा एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय २१ घटनाहर दर्ता भएका छन । सन २०२१ देखि डिसेम्बर १९ सम्म जिल्लामा बिभिन्न खाले घटना भएका हुन। । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशनका लागि तौलिहवामा सरोकारवालासंग गरेको समिक्षा कार्यक्रममा सो जानकारी गराइएको हो । ईन्सेक...

दाँत दुखाईबाट बच्ने ५ घरेलु उपाय

कपिलवस्तु जागरणा दातले व्यक्तित्वलाई झल्काउँछ त्यस्तै खानालाई चपाउन दातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सफा र टम्म मिलेका दातले व्यक्तिलाई आकर्षक बनाउँछ । त्यसका लागि दातको उपयुक्त हेरचाह गर्न आवश्यक हुन्छ । नियमति दात माझ्ने र खाना खाएपछि सफा गर्ने वा कुला गर्नाले दातको रक्षा गर्न सकिन्छ । यस्तो नगरेको...

आजदेखि मतदाता नामावली संकलन, आफूकै ठाउँबाट दर्ता गर्न सकिने

काठमाण्डौ । निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ । रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले...

बालविकास केन्द्रकाे भवन सिलान्यास

गाउँपालिका अध्यक्षा गृजेश कुमार पान्डय सिलान्यास गर्दै । १४ असाेज, सनशाईन सामाजिक विकास संस्थाकाे सहयाेगमा यशाेधराकाे नेपाल जनजागृति अधारभूत विद्यालयमा बालविकास केन्द्रकाे भवन निर्माण कार्यकाे शिलान्यास श्री गिरिजेश कुमार पाण्डेयद्वारा सम्पन्न । सनसाइन सामाजिक विकास संस्था र नेपाल सम्मान परियाेजना हालैन्डकाे साझेदारीमा संचालित गुणास्तरीय शिक्षा परियाेजना अन्तरगत याे भवन निर्माणाकाे...

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group