राजेन्द्र महताेले छाडे लोसपा, नयाँ मोर्चा घोषणा

काठमाडौँ — लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै नयाँ मोर्चा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतोले पार्टी छोडेका हुन् । उनले 'बहुराष्ट्रिय राज्य' स्थापनाका लागि आफ्नो अभियान चल्ने घोषणा गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा उनले आजबाट बृहत् प्रशिक्षण कार्यक्रम गर्दैछन् । तीन...

स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले सडकमै सुतेर आन्दोलन

दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले सडकमै सुतेर आन्दोलन गरेका छन्। उनीहरूले आज जिल्ला प्रशासन कार्यालयको गेटअगाडि देखि आन्दोलन सुरू गरेका थिए। त्यहाँबाट उनीहरू तुलसीपुर चोकमा आएर झण्डै आधा घण्टा सुतेर विरोध प्रदर्शन गरेका थिए। झन्डै चार/पाँच सयको हाराहारीमा किसान उपस्थित छन्। आन्दोलन क्रममा केहीबेर सडक अवरूद्ध समेत भएको...

सांसद यादवको प्रश्न– जिबी राईलाई किन पक्राउ गरिएन ?

काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न जिबी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिबी राईको संलग्नता रहेको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको...

बालबालिकाको सिकाइ कक्षाकोठा मात्र सीमित हुनु हुँदैन : उपराष्ट्रपति यादव

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले विद्यार्थीहरुमा ज्ञान, सीप र कौशलको विकास तथा सकारात्मक सोच, मूल्य मान्यता, मनोभाव र व्यवहारको पृष्ठपोषणमा गुणस्तरीय सिकाइ र शैक्षणिक स्रोतहरु अति आवश्यक रहेको बताएका छन् । उनले विद्यार्थीहरुले विभिन्न वातावरण र विविध तरिकाबाट शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय हुँदै आ–आफ्नो सिकाइ गर्न सक्ने बताए ।बालबालिकाको सिकाइलाई पाठपुस्तकले बाँधिनु...

बुद्धभुमिमा ज्ञान महायज्ञ संचालन हुने

कपिलवस्तु जागरणकपिलवस्तुको बुद्धभूमि नगरपालिका बुढ्ढीमा श्रीमद्भागव धनधान्यञ्चल ज्ञान महायज्ञ संभालन हुने भएको छ । घर घरबाट उठौं, बस्ती बस्ती बाट जुटौं । यो पबित्र महा अभियानमा कोही न छुटौं भन्ने मुल नाराका साथ बुद्धभुमि योग तथा आध्यात्मिक केन्द्रको आयोजना तथा बुद्धभुमि नगरपालिकाको संरक्षणमा यही माघ २२ गते देखी २८ गते...

सामुदायिक बिद्युत बितरक संस्था जगदीशपुरको साधारण सभामा हाम्राे जगदीशपुर राम्राे जगदीशपुर बनाउनमा जाेड

कपिलवस्तु जागरणकपिलवस्तु नगरपालिका वडा नं.९ स्थित सामुदायिक बिद्युत बितरक संस्था जगदीशपुरको १५ औं साधारण सभा आज सम्पन्न भएको छ । सभाले अगामी ५बर्षको लागी अब्दुल रसिद खाँ को नेतृत्वमा पुन ः त्यही समितीलाई जिम्मेवारी दिएको छ ।सामुदायिक बिद्युत बितरक संस्थाका अध्यक्ष अब्दुल रसिद खाँको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथीमा...

२९ लाख ६० हजार बराबरको आर्थिक प्रतिबेदन पास गर्दै बनदेबी सामुदायिक बनको साधारण सभा सम्पन्न ।

कपिलवस्तु जागरणकपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ५ स्थित बनदेबी सामुदायिक बन उपभोक्ता समुहको चौथो वाषर््िाक साधारण सभा आज सम्पन्न भएको छ । बन उपभोक्ता समूहले आर्थिक बर्ष ०७९÷०८० मा गरेका आर्थिक कारोवार २९ लाख ६० हजार ९ नौ सय ९० रुपैयाको आर्थिक प्रतिबेदन सहित प्रगति प्रतिबेदन पास गर्दै साधारण सभा...

यस बर्ष लाहीकाे उत्पादन बढ्ने सम्भावना बढी ।

फाेटाे कृष्णनगर नगरपालिकाकाे बिभिन्न स्थान बाट ।

कर्तब्यज्यान मुद्दाका फरार प्रतिवादी सहित तीन पक्राउ

कपिलवस्तु जागरणमिति २०७१ साल बैषाख २८ गते राती करिब ११:३० बजे सिन्धुपाल्चोक जिल्ला ठूलोपाखर गा. वि. स. वडा नं २ बस्ने बर्ष ४३ की काली माया लामालाई काले वाङगेलभन्ने निमा लामा समेतका ब्यक्तिहरूले कुटपिट गरी पटुकाले घाटी कसी कर्तब्य गरीमारी मृतकलाई चिलाउनेको रूखमा झुण्डयाएको कर्तब्यज्यान मुद्दामा सम्मानितसिन्धुपाल्चोक जिल्ला अदालतको मिति...

शिक्षक आवश्यक्ता

श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेईमा बिज्ञान बिषयको शिक्षक आवश्यक्ता परेको हुनाले योग्यता पुगेका उमेदवारहरु लाई दरखास्त दिन यो सुचना प्रकाशित गरिएको छ ।
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group