कपिलबस्तु जागरण कपिलवस्तु ।सनशाईन सामाजिक बिकास संस्थाले अन्तराष्ट्रिय साक्षरता दिवस २०२४ को अवसरमा बिद्यालय शिक्षा लाई लच्छित गरी बिभिन्न शिक्षा मुलक कार्यक्रमहरु गरेको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारी संस्थाले भादौ १९ गते शुद्धोधन गाउँपालिकाको लबनीमा निबन्घ लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।शुद्धोधन गाउँपालिका भित्र रहेका ७...
कपिलवस्तु जागरण भाद्र ६ गते । सामुदायिक संयन्त्रको सक्रिय सहभागिता मार्फत सिमान्तकृत समुदायका बालबिलकाहरुलाइ गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले गुणस्तरिय शिक्षाको लागि सामुदायिक संयन्त्रको सक्रिय सहभागिता विषयक तालिम आज देखी सुरु भएको छ। कपिलवस्तुको राजापानी स्थित थ्री एस होटेलमा उक्त तालिम सुरु भएको छ। सनसाइन सामाजिक विकास संस्थाको आयोजना र...
कपिलवस्तु जागरण । भादाै ३ गतेदलित सामाजिक बिकास केन्द्र कपिलवस्तुले हिजो आफ्नो २० औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । २०६१ साल भदौ २ गते कपिलवस्तुमा दलित समुदायको उत्थान र उनिहरुको अधिकार सुनिश्चित गर्ने उद्धेश्यले स्थापना गरिएको यस संस्थाले आज आफ्नो २०औ स्थापना दिवस भब्यताका साथ मनाएको छा...
कपिलवस्तु जागरण शिक्षामा ईमान्दारिता र सर्बपक्षिय सहयोग भए शैक्षिक गुणस्तर बढाउन सकिने कुरा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमले्श शरण चौधरीले एक कार्यक्रममा बताउनु भएको छ । द एशिया फाउन्डेशन नेपाल द्वारा कार्यन्वयनमा रहेको यूएसएआईडी ,सि यस एम, कार्यक्रम अन्तरगत द एशिया फाउन्डेसन नेपाल र सनशाइन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा यशोधरा...
कपिलवस्तु जागरण राष्ट्रिय बृक्षारोपण दिवस २०८१ को अवसरमा आज कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ५ को कोटिहवामा रहेको करिब २ हेक्टर जग्गामा बृक्षा रोपण गरिएको छ । गौतम बुद्ध सामुदायिक बन क्षेत्र भित्र रहेको उक्त अतिक्रमित जग्गालाई छोडाई बृक्षा रोपण कार्य गरिएको कुरा सामुदायिक बनका अध्यक्ष सुर्य बहादुर मल्ले बताउनु...
कपिलवस्तु जागरण शिक्षामा सिमान्तकृत समुदायको पहुँच अभिबृद्धिका लागि सनशाईन सामाजिक बिकास संस्था कपिलवस्तुले गाउँ गाउँमा कचहरी नाटक प्रदर्शन गर्ने कार्यको सुरुवात गरेको छ ।अति बिपन्न गरिब , दलित,मुस्लिम र नेटुवा समुदायको बिद्यालय शिक्षामा पहुँच गराउने उद्धेश्यले नाटक प्रदर्शन गर्न लागिएको हाे। उक्त नाटक यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकाका बिभिन्न वडाहरुमा...
कपिलवस्तु जागरण कपिलवस्तुको यशोधरा र शुद्धोधन गाउँपालिका स्थानिय स्वपयम सेवकहरुको लागि ५ दिने कचहरी नाटक तालिमा शनिवार सम्पन्न भएको छ । द एसिया फाउण्डेशन द्वारा कार्यन्वयनमा रहेको यू.एस.ए .आई डी , सिभिल सोसाईटी र मिडिया (सि.एस.एम) कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन नेपाल र सनशाईन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा संचालित...
कपलिवस्तु जागरणद एसिया फाउण्डेशन नेपाल द्धारा कार्यन्वयनमा रहेको यू एस आई डी , सिभिल सोसाईटी र मिडिया (सि.एस.एम) कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन नेपाल र सनशाईन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा संचालित एक परियोजना अन्तरगत बिद्यालय तथा समुदाय सबलीकरणको लागी स्थानिय स्वयम सेवकहरुलाई तालिम दिइएको हो । सिमान्तकृत समुदायका लागि...
परशुराम यादव, कपिलवस्तु ।। बिगत केही महिनादेखि चलेको मिटर ब्याज पिडितहरुको देशव्यापी अन्दोलनले देशलाइ तताएको छ । बौद्धिक जमातलाइ घचघचाएको छ । समस्या पिडित र पीडकको लागि मात्र नभएर सरकारको लागि पनि गलपाँसो बनेको छ । मिटर व्याजको समस्या थोरबहुत सवै ठाउँमा भएपनि, मधेशमा बिकराल छ । यस घटनामा पडितहरुले...
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्। मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। मुख्यमन्त्री चौधरीले दुई मन्त्रीलाई हटाएको सेतोपाटीलाई जानकारी दिए। माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी...