कपिलवस्तु जागरण जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुले २०४७ साल भन्दा अघि बितरण गरेको नागरिकता प्रमाण पत्रको अभिलेख नेपाली कागजको रजिष्टरमा न राखी सामान्य रजिष्टर राखेको कारणले जिर्णभई कतिपय नष्ट भईसकेको अवस्थामा रहेको छ । त्यस्ता रजिष्टरमा रहेका कतिपय अभिलेख (सीसीआईएमएस) सिस्टममा समेत प्रष्ट गर्न न सकेको कुरा जिल्ला प्रशसन कार्यालय कपिलवस्तुले...
कपिलवस्तु जागरण स्थानिय सरकारले र्निमाण गरेका निति नियमावली तथा कार्यबिधीहरुमा सिमान्तकृत समुदायको प्रतिनिधित्व तथा अवसरको बिषयलाई केन्द्र बिन्दु बनाई आज तौलिहवमा एक अन्तरकृया भएको छ । कपिलवस्तु नगरपालिका भित्रका सबै वडाका वडा अध्यक्षहरु पालिकाका प्रमुख प्रशासकिय अधिकृत , सामाजिक बिकास अधिकृत लगायत अन्य शाखा प्रमुखहरु संघ संस्थाका प्रतिनिधिहरु संचारकर्मी लगायतको...
कपिलवस्तुमा धानको रोपाई करिब ८५ प्रतिशत सकिएको छ । केही बर्ष पहिला सम्म साउन महिनाको नाग पञ्चमी बाट शुरुहने धानको रोपाई अहिले साउन न लाग्दै धेरैले धान रोपेर सकाएका छन् । पानीको ब्यवस्थापन र प्रबिधीको प्रयोगले किसानहरुलाई सजिले बनाएको छ । पहिला आकाशे पानीको भरमा र प्रबिधीको प्रयोग न हुँदा...
सर्पको टोकाइबाट जोगिन यी सावधानी अपनाऔं ✅ घाँस, झाडी वा अँध्यारो स्थानमा हिड्दा जुत्ता र लामो पाइन्ट लगाऔं।✅ राति हिड्दा टर्च वा बत्तीको प्रयोग गरौं।✅ घर वरिपरिको झाडी, घाँस, फोहोर सफा गरौं।✅ खुला ढोका वा झ्याल बन्द गरौं – सर्प पस्न सक्छ।✅ बाल्टिन, पुराना लुगा वा जुत्ता प्रयोग गर्नुअघि ध्यानपूर्वक...
कपिलवस्तु जागरणआज असार १५ गते नेपालमा धान दिवस मनाउने दिन । आज देशभरका स्थानिय तहहरुले धान दिवस मनाएका छन् । हरेक बर्ष कपिलवस्तुमा गौतम बुद्धको कृडास्थल तिलौराकोटको पुर्बी द्धारमा लुम्बिनी बिकास कोषले गौतम बुद्धको पालामा मनाउने धान दिवसको झल्को दिने गरी धानदिवस मनाई रहेको थियो । तर यस ताली लुम्बिनी...
राम बालक यादव, कपिलवस्तु जागरणमायादेबी गाउँपालिका वडा नं. ५ स्थित श्री जनता माध्यमिक बिद्यालयमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजनामा भएको स्वाथ्य शिविरको सह आयोजकमा स्थानिय सुर्योदय युवा कल्ब रहेको थियो ।शिविरमा हाँड तथा जोर्नी , यौन तथा प्रस्तुती , नशा तथा बाथ...
कपिलवस्तु जागरणसमुदाय द्धारा समुदायको बिकासको लागी गठन हुने टोल बिकास संस्थाहरुको सबलीकरण तथा क्षमता अभिबृद्धि गर्नेको लागी समुदाय स्तरिय टोल बिकास संस्था सम्बन्धि एक अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।यशोधरा गाउँपालिका सामाजिक बिकास शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा पालिका भित्रका बिभिन्न गाउँ टोलका ५० पचास जना अगुवाहरुको उपस्थिती रहेको...
गर्मी र बर्षाकाे समय भएकाे घर वा कार्य स्थलमा सर्प हुने धेरै सम्भावना हुन सक्छ त्यास कारण सावधानी अपनाउन तपसिलका कुरामा विशेष ध्यान दिउँ सम्भावित खतराबाट बचाै र बचाऔं । ✅ घाँस, झाडी वा अँध्यारो स्थानमा हिड्दा जुत्ता र लामो पाइन्ट लगाऔं।✅ राति हिड्दा टर्च वा बत्तीको प्रयोग गरौं।✅ घर...
सार्बजनिक सम्पत्तीको दुरुपयोग न गरौ ।गाउँघरको बाटो सफा राखौं ।गाई , बाख्रा , भैंसी बाटोमा न बाँधौ ,दुर्घटना न्यूनीकरणमा सहयोग गरौं ।बृक्षारोपण गरी वातावरण संरक्षणमा सहयोग गरौं ।घर टहरा बनाउँदा निर्माण सामाग्री बाटोमा न राखौं । अनुरोधक शुद्धोधन गाउँपालिकाको कार्यालय ,लबनी