शान्तिको नवौं साधरण सभा सम्पन्न , जंगली गाई बाट किसानलाई जोगाउन उपभोक्तहरुको जोडदार माग

कपिलवस्तु जागरण शान्ति सामुदायिक बन उपभोक्त समूह बुद्धभूमि १० चेतरादेईको ९ औ साधारण सभा पौष २ गते सम्पन्न भएको छ । समुहल एक बर्ष भरी गरेको गतिबिधीहरुको आर्थिक तथा प्रगती प्रतिबेदन को साथै अगामीबर्ष गरिने योजनारु उपभोक्ताहरुमाझ पेश गर्नु पर्ने हुन्छ । सोही बमोजिम हिजो समुहले उपभोक्ताहरुको भेला गरी आर्थिक...

लुम्बिनी बिकास कोषले कपिलवस्तुको बिकास लाई छायाँमा पार्यो ःपुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई

कपिलवस्तु जागरणनेपाल सरकारका पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई ले लुम्बिनी बिकास कोषले कपिलवस्तुको बिकासलाई छायाँमा पारेको बताउनु भएकोछ । उहाँले मंशिर २९ गते तिलौराकोट दरबारमा आयोजना गरिएको एक कार्यक्रमका बीच उद्घोष गर्नु भएको छ ।बुद्ध संग सम्बन्धित महत्वपुर्ण १० वटा सर्किटहरु मध्ये ७ वटा कपिलवस्तुमै रहेकोले पनि यसको यसलाई महत्व दिनु...

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मटकी फोर

कपिलवस्तु जागरणलैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान जनकाल्याण यूवा कल्बले मटकी फोर कार्यक्रमको आयोजना गरी मनाएको छ । कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ४ पिपरा स्थित जनकाल्याण यूवा कल्बले एक कार्यक्रमको आयोजना गरी मंशिर २४ गते मनाएको हो ।सनशाईन सामाजिक बिकास संस्था बुद्धभूमि १० चेतरादेई र यूनाईटेड मिशन टु नेपालको...

कविता : मेरो देश

लेखक : भरत केवट शिक्षक श्री भवानी मा.वि. मान्बु, गोरखा । पाएको मैले जीवन मेरो घर हो यो देशसेवा हो धर्म माटोले मेरो दिएको सन्देशसुन्दर देश विकास यहाँ नगरी हुँदैनतिमी र हामी नलागे सबै यो देश बन्दैन हिउँका डल्ला पगाल्छ यहाँ हिमाल शिरैमातुफान आँधी आएमा सबै सहन्छ छातीमाहरियो भोटो पहेँलो...

कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालय चेतरादेईको वार्षिक सामाजिक परीक्षण सम्पन्न

मंसिर २२ , कपिलवस्तु जागरण (शत्रुघन खरविन्द ) कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालय बुद्धभुमि १० चेतरादेईको वार्षिक सामाजिक परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ। विद्यालयलेआर्थिक वर्ष २०७९/०८० को वार्षिक सामाजिक परीक्षण गरेकाे हाे ।आर्थिक वर्ष २०७९/०८० मा विद्यालयको कुल आर्थिक आय र व्यय ९९ लाख ६५ हजार ९ सय २३ रुपैया...

धनकौली स्वास्थ्य चौकीद्धारा महिला स्वयंसेवक दिवस मनाइयाे ।

कपिलवस्तु जागरण (शत्रुघन खरविन्द ) मंसिर १९ कपिलवस्तु धनकौली स्वास्थ्य चौकीद्धारा महिला स्वयंसेवक दिवस एक कार्यक्रम गरि मनाएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली स्वास्थ्य चौकीले स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराको साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविक दिवस...

अपाङ्गता दिवसको अवसरमा बिबिध कार्यक्रम

कपिलवस्तु जागरण“दिगो बिकास लक्ष्य प्रतिको प्रतिबद्धता अपाङ्गता भएका ब्यक्तिकोअपनत्व र नेतृत्व सहितको एक्यवद्धाता ” भन्ने नाराका साथ आज ३२औं अपाङ्गता बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।यशोधरा गाउँपालिकाको आयोजना तथा दलित सामाजिक बिकास केन्द्र र यूनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र , करुना सेरचन लगायतका संघ...

वतावरण अनुकुलन तथा आय आर्जको लागी साईकिल बितरण

कपिलवस्तु जागरणदिन प्रतिदिन बिग्रदै गएको वातावरणिय प्रभावलाई अनुकुलन तथा न्यूनिकरण गर्नको लाई कपिलवस्तुका एक गैर सरकारी संस्थाले आज साईकिल बितरण गरेको छ । कपिलवस्तुको यसोधरा गाउँपालिका वडा न.८ खोरिया गाउँका १० जना भङ्गारको पेशा गर्ने ब्यक्तिहरुलाई उक्त साईकिल बितरण गरिएको हो ।भारतको बम्बईमा गई भङ्गारको पेशा गरी जिवन यापन गर्ने...

शिक्षक सहजकर्ताहरुको लागी पुनरताजगी तालिम

कपिलवस्तु जागरणशिक्षण सिकाई प्रकृया प्रभावकारी बानाउनकोलागी बिद्यालयका शिक्षक सहजकर्ताहरुको लागी पुनरताजगी तालिम भएको छ । मायादेबी गाउँपालिका भित्र रहेका बालबिकास केन्द्र र कक्षा १ का सहजकर्ताहरुको लागी पहिलो चरणमा ४६ जना शिक्षक सहजकर्ताहरुलाई २ दिने कृयाकलापमा आधारित शिक्षण शिकाई पुनरताजगी तालिम आज सम्पन्न भएको हो ।तालिम शनसाईन सामाजिक बिकास संस्थाको...

मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

कपिलवस्तु जागरण जिल्ला कपिलबस्तु यधोधरा गा.पा.६ मर्यादपुरको शिद्धार्थ बैङक अगाडी बाट हिजो ६ गते दिउँसो करिब २ बजेर २५ मिनेटमा एक मोटर साइकिल चोरी भएको थियो । लु ४ प ४३४६ नं. को सुपर स्पेलेण्डर कालो सेतो कलरको मो.सा. चोरी भएको भन्ने सुचना अनुसार प्रहरी चौकी मर्यादपुरबाट प्र.ना.नि.चित्रवीर के.सी.को कमाण्डमा...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group