सनशाईन द्धारा बालबिकास केन्द्र हस्तान्तरण

कपिलवस्तु जागरणसनशाईन सामाजिक बिकास संस्था द्धारा आज एक बालबिकास केन्द्रको हरुतान्तरण गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं. ५ बभनी स्थित धर्मभक्त माध्यमिक बिद्यालयमा रहेको धर्मभक्त बाल बिकास केन्द्र को हस्तान्तरण गरिएको हो ।सनशाईन सामाजिक बिकास संस्था र कान्छी फाउण्डेशन नेपालको सहकार्यमा निर्माण गरिएको धर्म भक्त बालबिकास केन्द्रको औपचारिक रुपमा...

पर्याटन बिकास संगै आर्थिक बिकासमा चिया चर्चा

कपिलवस्तु जागरणकपिलवस्तुमा पर्याटन बिकास संगै आर्थिक बिकास गर्नकाे लागि चौक, चौराहा ,चिया पसलमा चिया चर्चा हुन जरुरीछ । पर्याटन बिकासको प्रचुर मात्रामा सम्भाब्यता बोकेको कपिलवस्तुको आर्थिक बिकासको लागी ठाउँ ठाउँ , गाउँ गाउँ बाट चर्चा हुनु पर्ने देखिएको छ । त्यसको लागी स्थानिय सरकार , नागरिक समाजको अगुवाई हुनुपर्नेमा एक...

उदाउँदो सुर्यलाई अर्घ दिएपछि छठ पर्बको समापन

कपिलवस्तु जागरणउदाउँदो सुर्यलाई अर्घ दिएपछि औपचारिक रुपमा छठ पर्बको समापन भएको मानिन्छ । सोही अनुसार आज बिहान बिधीपुर्बक श्राद्धालु भक्तजनहरुले पबित्र ताल तलैया र नदीहरुमा गई उदाउँदो सुर्यलाई अर्घ दिएर पुजा पाठ गरी छठपर्बको समापन गरेका छन । उहाँहरुले हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ चठाएका थिए । सुख, शान्ति तथा...

छठ पर्बको घाट ब्यवस्थापनमा जुटे अस्फाक

कपिलवस्तु जागरणकपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष अस्फाक अहमद मुसलमानले छठ पर्बलाई ब्यवस्थित रुपमा मनाउनको लागी ताल तथा पोखरीहरुको घाट ब्यवस्थापनमा जुटेका छन ।आज आईतवार साँझ हिन्दु श्राद्धालु भक्तजनहरुले अस्ताउँदो सुर्यलाई ताल पोखरी तथा जलाशयहरुमा गएर अर्घ दिने र भोली बिहान सोमवार पनि उदाउँदो सुर्य लाई अर्घ दिएपछि...

रोजी रोज कय

कपिलवस्तु जागरण “रोजी रोज कय” भन्नु हुन्छ ४५ बर्षिय राम कुमार यादव । मौसमी रोजगारी गर्नु भन्दा दैनिक रोजगारी (रोजी रोज कय) कैयौं गुना बढी फायदा जनक हुन्छ । उमेरले करिब ४५ बर्ष पार गरी सकेका यादव महराजगंज नगरपालिका वडा नं. ६ कंचनिया नदी नजिक सानो चिया तथा पान पसल...

कपिलवस्तु अस्पताल बिकास समितीमा पुन ः यादव अस्पतालका कर्मचारीहरुबाट स्वगत

कपिलवस्तु जागरणकपिलवस्तु अस्पताल बिकास समितीको अध्यक्षमा सामाजिक अभियन्ता शिवलाल यादव पुन ः चयन भएका छन् । यस भन्दा पहिला पनि १७ महिनाको कार्यकाल अवधी सकिएर उहाँलाई पुन ः लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु अस्पतालको बिकासको लागी मनोनयन गरी पठाएको छ ।उहाँलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको कार्तिक २३ गतेको निर्णयले मनोनयन गरेको...

कपिलवस्तुको पश्चिमी क्षेत्रमा ऊखु कट्ने र बोक्ने कामको सुरुवात ।

कपिलवस्तु जागरणबढ्दो यन्त्रिकरण संगै लोपहुदै गएको बैलगाडा कपिलवस्तुको अजिगर र बहादुरगंज तिर अझै देख्न पाईन्छ । साना किसानहरुले कृर्षि कार्यको लागी अहिले पनि बैलगाडा प्रयोग गर्ने गरेका छन् ।

संरक्षणको पर्खाईमा अजिगरा ताल

( वडा अध्यक्ष राज किशाेर यादव ) कपिलवस्तु जागरणकपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७ मा पर्ने अजिगरा ताल अहिले संरक्षण र प्रबद्र्धनको अभावमा त्यसको हैसियत संकटमा पर्दै गएको छ ।कपिलवस्तुको दक्षिण्ी क्षेत्रमा रहेका तालहरु मध्येको अजिगरा ताल ठूलो तालको रुपमा परिचित छ । बहुउपयोगी तालको रुपमा रहेको यो तालको संरक्षण...

बालिका सशक्तिकरण को लागि दौड प्रतियोगिता

कपिलवस्तु जागरणकपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ४ मा पहिलो पटक बालिका सशक्तिकरणको लागी दौड प्रतियागिता भएको हो । प्रतियोगितामा वडा नं.४ का बालिकाहरुले सहभागीता जनाएका थिए ।स्थानिय जनकल्याण यूवा कल्बको आयोजना ,सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहयोग साथै मायादेबी गाउँपालिकाको समन्वयमा प्रतियोगिता भएको हो । १...

छोरा गुमाउनुको पिडा

सुवास यादव म सुवास यादव,मेरो छोरा विश्वास यादव संस्कारइंग्लिस बोर्डिंग स्कुल, सियारी गा.पा. वडा नं. ४, शिवपुर, रुपन्देहीमा  कक्षा ९ मा अध्ययनरत विद्यार्थी थियो l विश्वाश६/७ वर्षकै उमेरदेखि पढाईसंगै अतिरिक्त क्रियाकलापमा रुची राख्ने, विभिन्न विषयहरु बुझ्न खोज्ने, बुझेको विषयमा विचार राख्ने र नेतृत्वदायी भूमिकानिर्वाह गर्न खाज्ने फलस्वरूप स्कुलमाविद्यार्थीहरुबाट रेडक्रसको अध्यक्षको...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group