कपिलवस्तु जागरणबुद्धभुमि नगरपालिका वडा नं. १० ढडिहवा स्थित थारु समुदायले आफ्नो धार्मिक परम्परा अन्तरगत पितृ पुजा बिर्सजन कार्यक्रम आज सम्पन्न गरेका छन । थारु समुदायका मानिसहरुले दशैंको नौं दिन सम्म पितृहरुको पुजा आज गर्ने कार्यक्रम गर्ने गर्दछन ।आज नवमीको दिन चौधरी श्रीमान श्रीमती समूह ढडिहवाले एक बिशेष कार्यक्रमको आयोजना गरी...
हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडादशै , शुभ दिपावली र छठपर्बको पावन अवसरमा सम्पुणर् सेवाग्राही , सामाजसेवी , राजनितिक दलका पार्टी प्रतिनिधी , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी , युवा , बालबालिका तथा जेष्ठ नागरिक लगायत सम्पुणर् वडावासी तथा जिल्लावासीहरुको सुख शान्ति र सम्बृद्धिको कामना सहित हार्दिक शुभकामना ब्यक्त...
कपिलवस्तु जागरण हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडादशै , शुभ दिपावली र छठपर्बको पावन अवसरमा सम्पुर्ण सेवाग्राही , सामाजसेवी , राजनितिक दलका पार्टी प्रतिनिधी , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी , युवा , बालबालिका तथा जेष्ठ नागरिक लगायत सम्पुर्ण वडावासी तथा जिल्लावासीहरुको सुख शान्ति र सम्बृद्धिको कामना सहित हार्दिक...
हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडादशै , शुभ दिपावली र छठपर्बको पावन अवसरमा सम्पुर्ण सेवाग्राही , सामाजसेवी , राजनितिक दलका पार्टी प्रतिनिधी , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी , युवा , बालबालिका तथा जेष्ठ नागरिक लगायत सम्पुर्ण वडा वासी तथा जिल्लावासीहरुको सुख शान्ति र सम्बृद्धिको कामना सहित हार्दिक शुभकामना...
परशुराम यादव मधेशमा अधिकारका कैयन अन्दोलन अन्दोलन भए र मधेशी नागरिकले आशिंक रूपमा भए पनि केही उपलव्धी प्राप्त गरेका छन् । सानो भएपनि मधेश प्रदेश पाएका छन् । नागरिकताको सवाल पनि केही हदसम्म हल हुँदैछन् । समानुपातीक र समाबेशी सिद्धान्त पश्चात शासन सत्तामा भागेदारीको विषय पनि प्रगति पथमै गएको देखिन्छ...
डा. महेश्वर प्रसाद यादव म समानताको पक्षमा म बिभेदको बिरोधमा म सामाजिक न्यायको पक्ष्मा त्यसैले मेरो सोच गलत छ म एकात्मक राज्यको पक्षमा म संघियताको पक्षमा म धार्मिक राज्यको विपक्षमा म धर्म निरपेक्षताको पक्षमा त्यसैले मेरो सोच गलत छ म समावेशिताको पक्षमा म समताको पक्षमा म झुटो समानताको बिपक्षमा म...
कपिलवस्तु जागरण चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा गैंडा पारी खाग काटि चोरी मुद्दा लगेको वन्यजन्तु कसूर मुद्दामा फरार एक प्रितवादी २५ बर्षा पछि पक्राउ परेका छन । गोरखा जिल्ला साविक आरुपोखरी गा.वि.स. वडा नं. २ स्थायी ठेगाना भई हाल जिल्ला चितवन कालिका न.पा. वडा नं. २ बस्ने बर्ष ४४ को...
नबनाऊ मलाई माटोको, जसको आयू ९ दिनको मात्रै हुन्छ।बनाउनु छ भने बनाउ पत्थर को , नदीमा फाल्नु भन्दा मन्दिरम लागि राखे हुन्छ।नबगाउ मलाई खोलामा, मेरो त त्यहाँ अपमान हुन्छ।बगाउनु छ भने खराब विचार लाई जहाँ अहंकारमा लोभ लालच र क्रोधकाे नियन्त्रण हुन्छ।गर्नु छ भने पूजा गरा बा आमा को, आखिर...
कपिलवस्तु जागरणनेत्र ज्योती संघ, तौलिहवा आँखा अस्पताललाई कपिलवस्तुका एक गैर सरकारी संस्थाले ३९ लाख रुपैया सहयोग गरेको छ । कतार च्यारिटीको आर्थिक सहयोगमा लुम्बिनी एकीकृत बिकास संस्था (लिडो ) ले उक्त सहयोग गरेको हो ।नेत्र ज्योती संघ , तौलिहवा आँखा अस्पतालले बिभिन्न चरणमा ६ सय ५० पचास जना मोतिया बिन्दुका...
कपिलवस्तु जागरणजनता समाजबादी पार्टी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा नेपालको संबिधान २०७२ र यसको औचित्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ ।नेपालको संबिधान २०७२ लागु भएको आज ८ बर्ष पुरा भएको छ । जनता समाजबादी पार्टी नेपालले २०७२ सालको को संबिधान आए देखी नै केही बुदाहरुमा संशोधन गर्नु...