मिडिया कमजोर भएमा राज्य कमजोर हुन्छ ।लुम्बिनी प्रदेश मुख्य मन्त्री डिल्ली बहादुर चौधरी ।

कपिलवस्तु जागरणालुमिबनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले राज्यमा मिडिया कमजोर भएको खण्डमा राज्य पनि कमजोर हुने बताउनु भएको छ । उहाँले प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताउनु भएको हो । मिडियालाई राज्यको चौथौ अंगको रुपमा मानिएको छ । मिडियाले राज्यले गरेका बिभिन्न गतिबिधीहरुलाई...

अवैध भन्सार छली गरेको चिनी बरामद

श्रवणा ७ गते करिब ३ बजेको समयमा जिल्ला कपिलबस्तु बुद्धभुमि नगरपालिका वडा न.१० रामघाट स्थित तौलिहवा गोरुसिङे साडक खण्डमा तौलिहवाबाट गरुसिङे जादै गरेको अगाडीको लु १ क ५४५२ र पछाडीको लु २ ख ५४८६ नम्बर प्लेट फरक भएको मिनि ट्रकलाई शंका लागी प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा उक्त मिनि ट्रकमा...

लुम्बिनी प्रदेश स्तरिय संबाद समूहकाे नियमित बैठक बिबिध निर्णय सहित सम्पन्र

लुम्बिनी प्रदेश संवाद समूहकाे नियमित बैठक अाज भालुवागंमा भुमि समस्या ,स्थानिय , प्रदेश र संघिय सरकार सवलीकरण लगायतकाे महत्वपुर्ण बिषयमा महत्वपुर्ण निर्णय सहित सम्पन्न भएकाे छ । बैठकले प्रदेश स्तरमा देखिएका नयाँ बिषयहरू र संवाद समूहले नियमितरूपमा सहजीकरण गर्दै अाएका बिषयहरूमा थप नयाँ रणनिती सहित अगाडी बढ्ने संवाद समूहका वरिठ...

दोष कसलाई दिउ ?

लेखक ः भरत केवटसमय परिवर्तनशील छ ; परिवर्तित समय अनि गुरुगुरुआमाहरुको सही दिशानिर्देशले जो कोहीको जीवनमा आमूल परिवर्तन आउन सक्छ। तपाईं भन्नुहोला गुरु को हुन? समय,प्रकृति अनि मानव नै गुरु हुन् ।समयले मलाई धेरै सिकाएको छ ,सिक्दै छु सिकिरहनेछु। प्रकृतिको त के कुरा गरौँ ? अथाह ज्ञानको भण्डार ।प्रकृतिको सुन्दरतालाई...

बिषादी च्याउ सेवन गर्दा एकै परीवारका ७ जना बिरामी

कपिलवस्तु जागरणा कपिलवस्तुकाे मायादेवी गा.पा.७ लालपुर बस्ने एकै परीवारका ७जनाले बिषादी च्याउ खानाले बिरामी परेका हुन । बिरामी हुनेहरूमा बर्ष ४५ को  बिन्दु ठाकुर,बर्ष २६ को करण ठाकुर,बर्ष २९ को धर्मेन्द्र ठाकुर,बर्ष २७ को कुसुम ठाकुर,बर्ष ४ को  अन्शिका ठाकुर,बर्ष ६ को ज्योति ठाकुर र बर्ष ३ को सुशान्त ठाकुर...

आई .डि.भी. परियोजना वडा कार्यालयलाई हस्तान्तरण ।

कपिलवस्तु जागरणा कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ४ मा संचालित घरेलु हिंसा बिरुद्धको सुधारात्मक कार्य परियोजना ( आई .डि .भी.) एक कार्यक्रमका बीच वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।सनशाईन सामाजिक बिकास संस्था र यूनाईटेड मिशन टु नेपालको सहकार्यमा संचालित उक्त परियोजना संस्थाको तर्पm बाट समापन भई स्थानिय सरकार वडा कार्यालयलाई...

यशाेधरा गाउँपालिकाकाे अनुराेध

यही नाते अपने , अपने बच्चन कय हरेक दिन स्कुलमे पठावा जाय । अनुराेधक यशाेधरा गाउँपािलकाकाे कार्यालय , बैदाैली

शुद्धाेधन गाउँपालिकाकाे अनुराेध

आगलागी बाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं ।तपाईको एउटा सलाईको काँटीले लाखौंको धनजनको क्षति पुर्याउन सक्छ ।सलाई , लाईटर जस्ता ज्वलनशील पदार्थ बच्चाहरुको पहुँच बाट टाढा राखौं ।चुरोट , बिडी खाएर जहाँ पाए त्यही न फाल्नु होस ।खाना पकाई सकेपछि आगो राम्रो संग निभाउने प्रयास गरौं । अनुराेधक शुद्धाेधन...

बुद्धभुमि नगरपालिका वडा नं. ६ काे अनुराेध

शिक्षामा लगानी , ल्याउँछ सुनौलो बिहानी ।त्यसैले आफ्ना बालबालिकाहरुलाई शिक्षाको सुनौलो अवसर बाट बन्चित न गरौं ।बालबालिकाहरुलाई नियमित बिद्यालय पठाऔं ।

अनुरोधकशुद्धोधन गाउँपालिकाको कार्यालयलबनी, कपिलवस्तु
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group