बाल दिवसको अवसरमा बिद्यार्थीहरुलाई झोला

कपिलवस्तु जागरणबालबालिकामा लगानी ः सुनिश्चित भविश्यको थालनी भन्ने नाराका साथ आज राट्रिय बाल दिवस २०८० मनाईएको छ । बाल दिवस २०८० को अवसरमा आज भदौ २९ गते सनशाईन सामाजिक बिकास संस्थाले मायादेबी गाउँपालिका भित्रका १ सय जना बालबालिकाहरुलाई झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।सनशाईन सामाजिक बिकास संस्था र...

धर्म र विज्ञान सँगको मनुष्यको सम्बन्ध

        धर्म र विज्ञान दुवै मनुष्यको राम्रो भविष्यको लागि खोज गर्छ । सम्प्रदाय (जसलाइ हामी धर्म भन्छौ) अनुसार धर्मको व्याख्या वा परिभाषा शब्दको कारणले बाहिरी रूपमा फरक फरक देखिन्छ तर अन्तिम निष्कर्ष सवै धर्मको एउटै हुन्छ जस्तै कर्मको कुरा, होस पुर्वक हुने, मनुष्यको भित्री खोज हो । धर्म मनुष्यको भित्री...

कथा : मौनता

       लेखक : भरत केवट (भवानी मा.वि. मान्बु गोरखा)ऊ प्राय: मौन नै रहन्थ्यो। मौनता नै उसको परिचय थियो। मौनता भन्दैमा बोल्दै नबोल्ने भनेको होइन ।बोल्थ्यो तर अरुको तुलनामा निकै कम ।कसैले उत्तर मागेको बखतमा उत्तर दिने , आफू पनि कसैको कुरा नकाट्नु ,काट्नै परे मुखमा काट्नु, अरुको कुरा काटेर बसेकाहरुको...

संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान ।

सनशाईन सामाजिक बिकास संस्थाको २५औं स्थापना दिवसको अवसरमा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५८ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।मधेशी समुदायमा रक्त दिन डराउने तर रक्त अभाव भएको खण्डमा हारगुहार गर्ने मान्यता लाई चिर्न र रक्त दान गर्नु पर्छ सन्देश दिनको लागी...

मोतिया बिन्दुका बिरामीहरु फेरी पनि संसार देख्ने अवसर पाए ।

कपिलवस्तु जागरण ४७ जना मोतिया बिन्दु भएका बिरामीहरको नि शुल्क रुपमा शल्यक्रिया आज तौलिहवा आँखा अस्पतालमा भईरहेको छ । हिजो भाद्र २६ गते मायादेबी गाउँपालिका वडा नं. ८ बिजुवामा भएको नि शुल्क आँखा जाँच बाट प्राप्त मोतिया बिन्दुका बिरामीहरुको शल्यक्रिया भईरहेको कुरा तौलिहवा आँखा अस्तालका डाक्टर प्रमोद यादवले बताउनु भएको...

राजनीति, धर्म र भ्रम

परशुराम यादव,कपिलवस्तु नयाँ संविधान २०७२ बन्दाको बखत संविधानमा धर्मनिर्पेक्ष राज्य लेख्दा त्यतिसार्है असन्तुष्टि देखिएन । सवैले समान्य रूपमा स्वीकार गरेको देखियो । सवभन्दा किचलो सिमाङ्कनमा देखियो जुन अहिले पनि समय समयमा उठने गरेका छन् । तर जतिजति समय बित्दै गयो धर्म निर्पेक्षतामाथि टिकाटिप्पणी हुन् थाल्यो । निर्पेक्षताको कित्तामा उभिएका ठूला...

पुस्तौनी पेशामा भबिश्य खोज्दै बिश्राम गडेरिया

कपिलवस्तु जागरणबिश्राम गडेडिया अहिले ४४ बर्षका भए । उनी बाबु बाजे देखीको पुस्तौनी पेशालाई अगाडी बढाई त्यसैमा आफ्नो भबिश्य खोजी रहेका छन । बाबु बाजे देखी नै पाल्दै आएको भेडा पालन लाई निरन्तरता दिदै आएका छन ।बिश्राम गडेरियाको दैनिकी भेडा भेडी चराउनमै ब्यस्त भएको देखिन्छन् । सधै हाँसिलो मुद्रामा देखिने...

श्री कृष्ण जन्म अष्टिमी अवसरमा यदुवंशी युवा समाज कपिलवस्तु द्वारा शुभकामना आदान प्रदान ।

कपिलवस्तु जागरण कृष्ण जन्मोत्सवको शुभ अवसरमा यदुवंशी युवा समाज कपिलवस्तुले शुभकामना आदानप्रदान कार्यक्रम  गरेकाे छ । कृष्णनगर नगरपालिकामा रहेकाे उद्योग वाणिज्य संघको सभा हलमा कृष्ण जन्माष्टमीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको आयाेजकले जनाएको छ ।  कार्यक्रममा वरिष्ठ समाजसेवी रामबरण प्रसाद यादवले परम्परागत रुपमा चलि आएको रीतिरिवाज, धर्म, सँस्कृतिकाे संरक्षणमा ध्यान...

सनशाईन सामुदायिक आधारभूत बिद्यालयको सार्बजनिक सुनुवाई सम्पन्न ।

कपिलवस्तु जागरणा बुद्धभुमि नगरपालिका वडा नं. १० ढडिहवा स्थित सनशाईन सामुदायिक आधारभूत बिद्यालयले गरेको सामाजिक परिक्षणको सर्बजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।बिद्यालयले आर्थिक बर्ष ०७९÷०८० मा गरेको शैक्षिक गतिबिधी तथा आर्थिक गतिबिधीहरुको सार्बजनिकी करण गरेको हो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी , अभिभावक संघ , बिद्यार्थी ,...

छुन सकेन नेटुवा लाई सरकारको स्वास्थ्य बीमा

सविता गुप्ता/ कपिलवस्तु जागरणा‘पेटको आगो निभाउनै चिन्ता छ, कसरी स्वास्थ्य बारे सोच्नु ?’कपिलवस्तु मायादेवी गाउँपालिका-२ अभिरावकीे ५५ वर्षिय शुभावती नेटुवा २ वर्ष देखि ‘फालिज’ अर्थात प्यारालाइसिस रोग बाट ग्रसित छिन् । दैनिक भिक्षा मागेर जीवन गुजारा गर्दै आएकी उनी एक्कासी बिरामी परेपछि उनलाई जिवन धान्न कठिन भयो ।प्यारालाइसिस बाट थल...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group