कपिलवस्तु ।। कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालय, चेतरादेइले बसन्त पञ्चमीको औसरमा खेलकूदमा सहभागी विद्यार्थीहरुलाइ पुरस्कार, मेडल एवं खेलकूदको ड्रेस प्रदान गरेको छ । हरेक बर्षजस्तै यस बर्ष पनि विद्याकी देवी सरस्वती पूजा प्राथन गरि प्रसाद ग्रहण गर्ने शिलशिलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद गुप्तको अध्क्षतामा एक औपचारीक कार्यक्रमको आयोजना गरिएको...
सविता गुप्ता , मंसिर ८ ,कपिलवस्तु ।। घरेलु हिंसा अन्त्य गर्नको लागि राजनितिक र धार्मिक अगुवहरु बीच अन्तरक्रिय तथा बैठक आज सम्पन्न भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा सम्पन्न भएको हो । सनशाईन सामाजिका विकास संस्थाको अयोजन र युनाइटेड मिसन टु नेपालद्धारा संचालित शान्तिका लागि स्थानीय...
कपिलवस्तु जागरण कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार...
एक महिनाअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका सबै निर्णय बदर गरेको फैसला सुनाउँदा ‘राष्ट्रिय गौरव’ को यस आयोजनाको भविष्यका बारेमा चौतर्फी अन्योल बढेको थियो । यसबीचमा सरकारका मन्त्रीदेखि विभिन्न दलका नेतासम्मले विमानस्थल सोही स्थानमा बनाइने/बनाउनुपर्ने अभिव्यक्ति दिए, जसबाट निजगढमा विमानस्थल बनाउनु हुन्न भन्नेहरू मात्र...
देश निर्वाचनको संघारमा छ । सवै नेता एवं कार्यकर्ताहरु अआफना पार्टी जिताउन दिन रात कसरत गरिरहेका छन । यसै विषयमा जनता समाजबादी पार्टी नेपालका नेता एवं लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवसँग संक्षिप्तमा गरिएको कुराकानीको केही अंश । प्रश्नकर्ताः चुनावको माहोल छ । कतिको व्यस्त हुनुहुन्छ ? सहसराम...
परशुराम यादव म कुनै अर्कै पार्टीमा जाँदै थिए । मेरा मित्र, दाजु मोती दुगडले मलाइ बाटोबाटै समातेर लगि ओलीसँग भेटाइ दिनुभयो । म एमाले भएँ . लाल सलाम भन्दै जनता समाजबादी पार्टीबाट निर्वाचित बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी नेकपा एमालेमा प्रबेश गरे । कपिलवस्तुको कृष्णानगर नगरपालिका मेयर जसपा प्रवेश...