बुद्धभुमि वडा नं. ६ काे शुभ कामना ।

नयाँ बर्ष २०८० काे शुभ कामना ।

बौद्धिक अपाङ्गता शिविर बाट ८४ जना को पहिचान ।

बौद्धिक अपाङ्गता शिविर बाट ८४ जना को पहिचान । बिभेद रहित समता मूलक समाज , मानशिक स्वास्थ्य परियोजना अन्तरगत मायादेबी गाउँपालिका वडा नं. ६ र ८ त्यसै गरी यशोधारा गाउँपालिकाको १ र ५ नं. वडामा गरिएको अपाङ्गता पहिचान तथा लेखा जोखा शिविर बाट ८४ जना अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान भएको...

यूवाहरूकाे लागि सीप बिकास तालिम ।

यूवाहरुका लागि जिवन उपयोगी सीप ।कपिलवस्तुको मायादेबी गाउँपालिका स्थित यूवा संजालका सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले ३ दिने जिवन उपयोगी सीप तालिम आज पकडीमा सम्पन्न भएको छ ।परिवर्तनका लागि बालबालिका , यूवा र समुदाय परियोजना अन्तरगत तालिम भएको हो । सनशाईन समाजिक बिकास संस्था र यूनाइटेड मिशन टु नेपालको सहकार्यमा...

अनुराेध ।

आगलागी बाट आफु पनि बचौं अरुलाई पनि बचाऔं ।आगो , सलाई , लाईटर जस्ता ज्वलनशील बस्तुहरु बच्चाको पहँुच बाट टाढा राखौं ।खाना पकाई सकेपछि आगो राम्रो संग निभाऔं ।बिडी , सिगरेट खाई सकेपछि राम्रो संग निभाएर फाल्ने गरौं ।जहाँ पाए त्यही आगो बाल्ने काम न गरौं ।अनुरोधक ः कृष्णानगर नगरपालिकाको...

नयाँ बर्ष २०८० काे शुभ कामना ।

क्षमतावान बनाउनाकाे लागि तालिम ।

मायादेबी गाउँपािलका न्यायिक समिती र मेलमिलाप कर्ताहरूकाे न्याय सम्पादनमा सहजता ल्याउनकाे लागि २ दिने तालिम पकडीमा शुरू भएकाे छ । मायादेबी गाउँपालिका भित्र भइरहने स सान बिवादहरूलाइ न्यायिक समिती र मेलमिलाप केन्द्रमै मिलाइ शान्ति स्थापना गर्ने उद्श्यले तालिमकाे अायाेजना गरिएकाे कुरा संस्थाका कार्यकारी निर्देशक शम्भु प्रसाद हरिजनले बताएका छन ।...

मायादेबी गाउँपालिकाकाे अनुराेध ।

बिद्यालयमा  शैक्षिक गुणास्तर बढाउन शैक्षिक सामाग्री बितरण ।

मायादेबी गाउँपालिका भित्रका बिद्यालयहरूमा शैक्षिक गुणास्तर बढाउन शैक्षिक एक संस्थाले बुधवार ४ वटा बिद्यालयहरूमा शैक्षिक सामाग्री बितरणा गरेके छ । सनशार्इन सामिजक बिकास संस्था र यूनाइटेड मिशन टु नेपालको सहकार्यमा संचिलत समुदाय परिवतर्नका लागि बालबिलका र यूवा परियोजना मार्फत सो शैक्षिक सामग्रीहरू बितारण गरिएको हो । सो सामग्रीहरू मायादेबी वडा...

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group