तुलसीराम यादव ः कपिलवस्तु जागरण चैत्र १२ गते तौलिहवामा भएको नितिगत चुनौती र समन्वय बिषयक एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बीच भूमि समस्या र समाधानका उपायहरुको बारेमा साझा बुझाई भएको हो । जिल्ला समन्वय समिति कपिलवस्तुको समन्वयमा संबाद समूह लुम्बिनी प्रदेशले आयोजना गरेको भूमि सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा आएको...
सविता गुप्ता , फागुन २४ , कपिलवस्तु ।। सनशाईन संस्थाद्धार लैङ्गिक समानताका लागि हाजरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस लैङ्गिक समानताको बलियो आधार ः सिर्जनातत्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुलनाराको साथ लैंगिक समानताका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।हरेक वर्ष मार्च...
शत्रुघन खरविन्द , फागुन ८, कपिलवस्तु ।। सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगहर्जा को १५ औं बार्षिक उत्सवको अवसारमा एक दिने अन्तरक्रियात्मक कार्यक्रम गरि मनाइएको छ ।कपिलवस्त जिल्लाको पहिलो सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगहर्जा आज १४ वर्ष पारगरी १५ औँ वर्षमा प्रबेश गरेको अवसारमा रेडियोका संस्थापक सदस्यहरुसंग अन्तरक्रिय गर्दै सनशाईन सामाजिक...
सविता गुप्ता ,माघ २९ ,कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर ६ मा वडास्तरीय सासु बुहारी बीच २ अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।सासु र बुहारी बिच हुने झै झगडा , अन्तरद्धान्द , परिवारिक कलाहको कसरी शान्ति गर्न सकन्छ भन्ने उद्देश्यले बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाको अयोजनमा कार्यक्रम सम्पन्न...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन्। शनिबार बिहान उनले चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई घरमा गएर भेटेका हुन्। मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए। टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो। ‘टीकापुर...