न्याय र समानताको लागि जसपाको बिजय आवश्यक: नेता रामअचल यादव

शत्रुघन खरविन्द , चैत १७ ,कपिलवस्तु ।। न्याय र समानताको लागि जनता समाजबादी पार्टी (जसपा) बिजय आवश्यक रहेको जसपाका नेता राम अचल यादवले बताउनु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० विजगौरी चौरहमा अयोजित प्रार्टी प्रवेश तथा आमसाभ कार्य्रकममा सो कुरा बताउनु भएको छ । सोही कार्यक्रममा उपस्थित लुम्बिनी...

संघीय सांसद वृजेश कुमार गुप्ता औपचारीक रूपमै एमाले प्रवेश ।।

कपिलवस्तु जागरण चैत्र १४, आज कपिलवस्तु २ नं. प्रदेशका संघीय सांसद बृजेश कुमार गुप्त आफना समर्थक सहित नेकपा एमालेमा प्रबेश गरेका छन । एमाले कपिलवस्तुले आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै एमालेले जिते मात्र राष्ट्र समृद्ध भई शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताउनु भयो । एमालेले...

मेलाबाट फर्कने क्रममा ट्रयाक्टर अन्यत्रित भइ दुर्घटना १८ घाईते

कपिलवस्तु १७ फागुन । कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा मंगलबार करिब दिउँसो ३ बजे लु ४ त ४४९२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एक घाईते एक जनाको अवस्था गम्भिर रहेकोले थप उपचारको लागी भैरहवा पठाईएको जिल्ला...

अस्पताल ड्युटीमा रहेका प्रहरीद्वारा शिक्षक कुटिए ।

पिडित शिक्षक दिनेश बढइ कपिलवस्तु जागरण ।कपिलवस्तु अस्पतालमा ड्युटीमा रहेका प्रहरी जवानबाट एक शिक्षक कुटिएका छन् । श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवामा कार्यरत शिक्षक दिनेश बढईलाई प्रहरी जवान सर्वजित हरिजनले कुटपिट गरेका हुन् ।आफ्नी श्रीमतीको उपचारमा रहेका शिक्षक बढई र अस्पतालकी परिचारिका विच तातो पानी माग्ने विषयमा सामान्य भनाभन...

ताैलिहवामा यातायात व्यवस्था सेवा कार्यालयको समुदघाटन , सेवाग्राहीमा खुशियाली

कपिलवस्तु जागरण फागुन ४ः आज एक कार्याक्रमका बीच कपिलवस्तुकाे ताैलिहवामा यातायात व्यवस्था सेवा कार्यालयकाे समुदघाटन सम्पन्न भएकाे छ । सेवा कार्यालय कपिलवस्तु नगरपालिकाकाे पुरानो गेष्ट हाउसमा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री सहसराम यादव र श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले संयुक्त रुपमा गर्नु भएको हो । यस...

राष्ट्रिय समावेशी आयोगको खस आर्यको सूचिप्रति मधेशका प्रतिनिधिहरुको ध्यानाकर्षण

रामसेवक यादव१५ माघ २०७८ः नेपाल सरकारको संवैधानिक निकाय राष्ट्रिय समावेशी आयोगले खस आर्यको सूचिमा मधेशी जातजातीहरुलाई समेत समावेश गरी सूचि तयार गरेकोप्रति मधेशबाट प्रतिनिधित्व गर्ने संसद , विद्यायक तथा स्थानीय जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको छ । पूर्व कानुन तथा न्याय मन्त्री माननीय बृजेश कुमार गुप्ताको अगुवाइमा आज कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकाे...

मधेश आन्दोलनका घाइतेलाई राज्यमन्त्रीद्वारा राहत

रौतहट, १४ माघ । मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेश सरकारको तर्फबाट चेक हस्तान्तरण...

९ बुँदे घोषणापत्र’ जारी गर्दै नेपाल पत्रकार महासंघकाे बैठक सम्पन्न ।।

कपिलवस्तु । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ९ बुँदे घोषणापत्र जारी गरेको छ । कपिलबस्तुको तिलौराकोटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेको बैठकले पत्रकार हकहित र प्रेस स्वतन्त्रताको विषय लगायत समेटिएको घोषणापत्र जारी गरेको हो । प्रेस स्वतन्त्रता हनन् तथा पेशागत असुरक्षाका घटनाक्रमहरु बढीरहेको भन्दै...

तपाँइको मास्क खोई अभियानमा इ.प्र.का.पकडी ।।

शत्रुघन खरविन्द ,पुष २७ ,कपिलवस्तु ।। कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको दर फैलदै गएपछि तपाई को मास्क खोई? अभियानमा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तु जुटेको छ । “म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन पे्ररित गर्दछु ” भन्दै तपाई को मास्क खोई? अभियानमा इलाका प्रहरी कार्यालय पकडी जुट्ेको हो ।...

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा निर्वाचित

कपिलवस्तु जागरण नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित हुनुभएको...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group