शुद्धोधन गाउँपालिका वडा नं. ४ को अनुरोध ।

कपिलवस्तु नगरपालिका वडा नं. ११ काे अनुराेध

लैंगिक हिंसा न्यूनीकरणका लागी ढकिया दौड

कपिलवस्तु जागरण (राम बालक यादव)कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. २ अभिराँवमा लैंगिक हिंसा न्यूनीकरणका लागि महिला महिला बीचको ढकिय दौड प्रतियोगीता आज भएको छ ।लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत उक्त दौडको प्रतियोगिताको आयोजना दलित सामाजिक बिकास केन्द्र द्धारा संचालित (सिवाईसीसी) परियोजनाको सहयोगमा भएको थियो । प्रतियोगिताको आयोजना स्थानिय...

बाल बिकास केन्द्रको उद्घाटन , शिलान्यास तथा संभाब्यता

कपिलवस्तु जागरणसनशाईन सामाजिक बिकास संस्था बुद्धभुमि कपिलवस्तु ले श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेईमा निर्माण गरेको कपिलवस्तु राष्ट्रिय बालकिास केन्द्रको भवन हिजो उद्घाटन तथा हस्तान्तरण गरेको छ । संस्था र स्टिचिंग कान्छी फाउण्डेशन नेदरल्यण्डको सहयोगमा निर्मित २ कोठे भवनको उद्घटन फाण्डेशनकी उपाध्यक्ष साने बोडव्युज ले गर्नु भएको हो । कार्यक्रम...

लाेट्स सुत्र ध्यान केन्द्रकाे पाेखरीमा फुलेकाे कमलकाे फुल

भारतिय गाडीकाे ठक्कर बाट गयाे दुइकाे ज्यान

सुग्रिम यादव , कपिलवस्तु जागरण घटना यही भादौ ८ गते आईतवार बिहान ४ बजेर ४५ मिनेट जाँदाको हो । कपिलवस्तु नगर पालिका वडा नं. ८ पुर्ब मैनिहवा बस्ने बर्ष ५४ को राम शारन अहिर हरेक दिन झै एका बिहानै आफ्‌न भैसीलाई लिएर चराउनको लागि बाटो काटीरहेका थिए ।पुर्ब पश्चिम हुलाकी...

संस्थाको वार्षिक उत्सवमा रक्तदान कार्यक्रम

राम बालक यादवदलित सामाजिक बिकास केन्द्रको २१ आंैं वार्षिक उत्सवको अवसरमा संस्थाले आज रक्त दान कार्यक्रमको आयोजना गरेको थियो । रक्तको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन न परोस र कपिलवस्तुको दक्षिणी क्षेत्रमा पनि रक्त दान गर्नु पर्छ भन्ने जनचेतना फैलाउने उद्धेश्यले र संस्थाको वार्ष्िाक जन्म उत्सको मौका पारी कार्यक्रमको...

यदुवंशी युवा समाज द्धारा कृष्णा जन्म उत्सव कार्यक्रम

रामबालक यादवकृष्णा जन्म अष्टमीको अवसरमा यदुवंशी युवा समाज कपिलवस्तुको आयोजनामा कृष्ण जन्म उत्सव तथा शुभकामना अदान प्रदान कार्यक्रम आज कृष्णनगरमा सम्पन्न भएको छ । कृष्णनगर उद्योग बाण्ज्यि संघको सभाहालमा भएको कार्यक्रममा कपिलबस्तु जिल्ला भरिका यादवहरुको प्रतिनिधित्व रहेको थियो ।यदुवंशी युवा समाज कपिलवस्तुका अध्यक्ष निरहु यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा...

मलखादको बिरोधमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र सिडियो लाई ज्ञापन पत्र

कपिलवस्तु जागरणकिसानले समयमा खेती गर्नको लागी सहज रुपमा मलखाद न पाएको बिरोधमा जनता समाजवादी पार्टी नेपालले आज दिउँसो जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडी एक घण्टा धर्ना कार्यक्रम र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्य गरेकाें छ ।नेपाल कृषि प्रधान देश भनिए पनि किसानले खेतीपातीको समयमा सहज रुपमा बिउ बिजन...

बुद्ध बिहार संघ कपिलवस्तुको आयोजनामा धम्म प्रशिक्षण

कपिलवस्तु जागरणबुद्ध बिहार संघ कपिलवस्तुको आयोजनामा एक दिने धम्म प्रशिक्षण कार्यक्रम आज बुद्धभुमी नगरपालिका वडा नं. १० चेतरादेईमा सम्पन्न भएको छ ।प्रशिक्षण (जागरण )कार्यक्रममा कपिलवस्तु जिल्ला लगाएत भारतका बलरामपुर , गोण्डा र सिद्धार्थनगर जिल्लाका बुद्ध अनुयायी ब्यक्तिहरुको पनि सहभागिता रहेको थियो । आज प्रथम बुद्ध संगीतको शुरुवात भएको दिन अर्थात...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group