कपिलस्तुमा वाणगंगा धेरै जनसंख्या भएको पालिका भयाे

कपिलवस्तु । केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार कपिलवस्तुका १० पालिका मध्ये वाणगंगा नगरपालिका सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका भएको छ भने विजय नगर गाउँपालिका सबै भन्दा कम जनसङ्ख्या भएको पालिका बनेको छ । राष्ट्रिय जनगणना...

तरकारी जोनका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान,कृषिक्षेत्रका माफियातन्त्रको अन्त्य हुनपर्नेमा जोड

रामसेवक यादव१० माघ २०७८ कृषिक्षेत्रका उन्नति तथा विकासको लागि कृषिक्षेत्रमा हाबीरहेका माफियातन्त्रको अन्त्य गर्न सबै कृषि एकजुट हुनु पर्ने कुरामा जोड दिइएको छ । आज भएको प्रधानमन्त्री अधुनिकिकरण कृषि परियोजना अन्तर्गत तरकारी जोनमा नवनिवार्चित समन्वय समितिकिा पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यकममा बोल्ने अतिथि वक्त्ताहरुले यस्तो कुरामा जोड दिएका छन् ।...

ओलीको इसारामा परिचालित सिके राउत विरुद्ध जसपा युवाले भण्डाफोर गर्ने

बलिदानी दिवसको अवसरमा भौतिक पूर्वाधार विकास तथा यतायात मन्त्री रेणु यादवले रौतहटको गौरमा दिएको अभिव्यक्तिलाई लिएर विरोधका स्वरहरु उठिरहेको बेला जनता समाजवादी पार्टीको भातृ संगठन युवा समाजवादीले विरोध प्रति आपत्ति जनाएका छन् । युवा समाजवादीका अध्यक्ष तथा मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सिके राउतको...

एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २० हजार...

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । काँग्रेसको १४...

हिंसात्मक गतिविधि नगर्न सुझाव दिँदा धम्की बुझियाेः राज्यमन्त्री यादव

कपिलवस्तु जागरण ।। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरेका छन् । हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको बेला राज्यमन्त्री यादवले आज जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ...

प्रमा देउवाद्वरा राष्ट्रकाे नाममा संबाेधन, कराेना नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता

कपिलवस्तु जागरण ।। काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताउनुभयो । उहाँले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको...

प्रदेश २ को नाम मधेस, राजधानी जनकपुर

जनकपुर: प्रदेश २ को नाम मधेस हुने भएको छ। सोमबार बसेको प्रदेश सभाको बैठकले मधेस प्रदेश प्रस्ताव दुई तिहाइबाट पारित गरेको छ। प्रदेश सभाको बैठकमा सहभागी ९९ सय मतमध्ये ८० जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए । उक्त प्रस्तावका लागि माओवादी र एमालेलेसमेत समर्थन गरेका थिए। कांग्रेस भने विपक्षमा रहेका...

नारायणहिटीमा संकट माेचन ‘महायज्ञ’ लगाइँने

काठमाडौं: नारायणहिटी दरबार संग्रहालयभित्र माघ १९ देखि २९ गतेसम्म महायज्ञ लगाइने भएको छ। तत्कालीन राजापरिवारले पूजा गर्ने पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न लागेका हुन्। दरबारभित्र पहिलो पटक यज्ञ गर्न लागिएको स्रोतले जनाएको छ। राज विरेन्द्रको निवास श्रीसदस्थित पूजाघर...

शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रामिक नदिने पालिकालाइ सच्चिना चेतावनी

कपिलवस्तु माघ २ः शिक्षक तथा विद्यालयका कर्मचारीलाई न्यूनतम तलव नदिने मेयरलाई तत्काल सच्चिनु पर्ने बताइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको बैठकमा बक्ताहरुले बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका र कृष्णनगर नगरपालिका प्रति लक्षित गर्दै तत्काल न्यूनतम तलव दिन माग गरिएको छ । ‘ बुद्धभूमि र महाराजगन्ज नगरपालिका...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group