बहुजन शक्ति पार्टीको राष्ट्रिय महाधिवेशन,कपिलवस्तुमा

कपिलवस्तु ।बहुजन शक्ति पार्टीका अध्यक्ष एव पूर्वमन्त्री विश्वेन्द्र पासवानले साना दललाई चुनाव चिह्न नदिएर सरकारले गलत काम गरेको गुनासो गरेका छन् । उनले जनताको बलमा संघीयता, गणतन्त्र प्राप्त भए पनि स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजेको आरोप लगाए । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टीको छैठाैं राष्ट्रिय महाधिवेशन...

ताैलिहवामा यातायात व्यवस्था सेवा कार्यालयको समुदघाटन , सेवाग्राहीमा खुशियाली

कपिलवस्तु जागरण फागुन ४ः आज एक कार्याक्रमका बीच कपिलवस्तुकाे ताैलिहवामा यातायात व्यवस्था सेवा कार्यालयकाे समुदघाटन सम्पन्न भएकाे छ । सेवा कार्यालय कपिलवस्तु नगरपालिकाकाे पुरानो गेष्ट हाउसमा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री सहसराम यादव र श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले संयुक्त रुपमा गर्नु भएको हो । यस...

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले...

भाैतिक पूर्वाधार मन्त्री सहसराम यादवकाे स्वास्थ्य र शिक्षा प्राथमिकतामा

शत्रुघन खरविन्द , माघ १९ , कपिलवस्तु ।। कपिलवस्तु जिल्लाको कपिलवस्तु अस्पताल तौलिहवाको व्यवस्थापन कार्यको लागि प्रदेश सरकार लम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री सहसराम यादवको पहलमा १ करोड २५ लाख बजेट विनियोजन भएको छ । कपिलवस्तु अस्पतालको व्यवस्थापकीय पक्षको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनको लागि उक्त्त बजेट...

एमाले अध्यक्ष ओलीले काेराेना फैलाएकाे भनि जिप्रका भक्तपुरमा उजुरी

काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । 'कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको' भन्दै उनीविरुद्ध आइतबार उजुरी परेको हो । माघ १२ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा ओली । तस्बिरः राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय कमिटीको फेसबुक पेजबाट...

छोरी बिमा कार्यक्रम केही दिनभित्रै शुरु हुन्छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अढाई बर्षदेखि बन्द रहेको छोरी बिमा केही दिनभित्रै शुरु हुने बताएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए ।कर्मचारीको असहयोगका कारण पनि शुरुमा सढे ८ हजार छोरीको...

खोपको विवरण पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्देशन

काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण चार दिनभित्र पठाउन निर्देशन दिएको छ । सोमबार बसेको छानविन समितिको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३ देखि ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकारवाला सबैलाई...

राष्ट्रिय समावेशी आयोगको खस आर्यको सूचिप्रति मधेशका प्रतिनिधिहरुको ध्यानाकर्षण

रामसेवक यादव१५ माघ २०७८ः नेपाल सरकारको संवैधानिक निकाय राष्ट्रिय समावेशी आयोगले खस आर्यको सूचिमा मधेशी जातजातीहरुलाई समेत समावेश गरी सूचि तयार गरेकोप्रति मधेशबाट प्रतिनिधित्व गर्ने संसद , विद्यायक तथा स्थानीय जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको छ । पूर्व कानुन तथा न्याय मन्त्री माननीय बृजेश कुमार गुप्ताको अगुवाइमा आज कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकाे...

बुद्धभुमि ६, महुवाले बितरण गर्याे १४७ जनालाई न्यानो कम्मल

शत्रुघन खरविन्द , माघ १४, कपिलवस्तु ।। कपिलवस्तु जिल्लामा जाडो बढेपछि विभिन्न स्थानीय तहहरुले कम्मल तथा सिरक वितरण कार्यलाई तिव्रता दिएका छन् । बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाले जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएकालाई न्यानो कम्मल वितरण गरेको छ । शीतलहरसंगै जाडो बढेपछि चिसोबाट बाच्न थोरै भएपनि...

जनगणना २०७८ काे समान्य झलकःवृद्धिदर घट्यो, घनत्व बढ्यो

काठमाडौं– राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक भएको छ। यसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। प्रारम्भिक नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले नेपालमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको जनाएको छ। यो संख्या पुरुषभन्दा...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group