पुष २४ , कपिलवस्तु ।। श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीमा बिद्यालय ब्यवस्थापन समितिको सदस्यहरु चयन भएको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका वडा नम्बर ५ बैदौलीमा रहेको अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको अभिभावकहरुको भेलाले गोमती अहिर, प्रभावती यादव, अमृतादेवी कहाँरलाई सर्वसहमतिले सदस्यहरुमा चयन गरको हो । यसैगरी सोही भेलाबाट राधेश्याम...
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम वाचन गरेर पारित भएसँगै महाधिवेशन सकिएको छ । पुस ११ देखि प्रज्ञा भवन कमलादीमा भएको महाधिवेशन आइतवार सकिएको हो । उनले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए । जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेको छ...
जनकपुर — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने प्रस्ताव राखेका छन् । समाजवादी दलित मुक्ति सङ्गठनको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक व्यवस्थामा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकाले छुट्टै निर्वाचन क्षेत्र आरक्षित हुनुपर्ने बताए । 'निर्वाचन निक्कै महँगो...
१८ पुस, बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा...
कपिलवस्तु जागरण : झोलुङ्गे पुल निर्माण गर्नको लागि बाणगंगा नदीको रहेकाे मोतिनगर घाटमा आज अनुगमन गरिएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० बाणगंगा नदीको किनारमा रहेको मोतिनगर गाउँको घाटमा झुलेङ्गे पुल निर्माण कार्यको लागि भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव अमृत श्रेष्ठको नेतृत्वको टोलिले अनुगमन गरेको...
कपिलवस्तु जागरण ।। पठनपाठमा प्रोत्साहीत गर्न कपिलवस्तुको तौलिहवा स्थित रत्नराज्य उमाबिमा अध्ययरत ५ सय १० बिद्यार्थीलाई झोला बितरण गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सो बिद्यालयमा बालबिकास देखि कक्षा १२ सम्म अध्ययरत सबै छात्र छात्राहरुलाई स्कुल ब्याग उपलब्ध गराएको हो ।पुर्वमन्त्री तथा सांसद बृजेश कुमार गुप्ता, प्रदेश...
कपिलवस्तु जागरण ।। कपिलवस्तुमा एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय २१ घटनाहर दर्ता भएका छन । सन २०२१ देखि डिसेम्बर १९ सम्म जिल्लामा बिभिन्न खाले घटना भएका हुन। । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशनका लागि तौलिहवामा सरोकारवालासंग गरेको समिक्षा कार्यक्रममा सो जानकारी गराइएको हो । ईन्सेक...
कपिलवस्तु जागरण ।। ४ पुस, काठमाडौं । सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गतेसम्म विद्यार्थीलाई लगाइने मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दिइन् । उनका अनुसार प्रदेश नं...
कपिलवस्तु जागरण ।। ४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक...
कपिलवस्तु जागरण ।। पश्चिमी वायुको प्रभाव सकिएसंगै मधेशका जिल्लामा चिसो बढेको छ । आइतबारबाट ह्वात्तै चिसो बढेको छ भने र मधेशका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ । कपिलवस्तुमा आज बिहान देखि हुस्सु लागेको छ । मंसिर महिनाभर पारिलो घाम लागेको थियो भने हुस्सु तथा कुहिरो भने लागेको...