अबको बिकल्प जसपा मात्रै रहेको अध्यक्ष यादवको दाबी

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्धी उपेन्द्र यादवले काग्रेस, कम्युनिष्टबाट देश विकास हुन नसक्ने बताउनु भएको छ । अवको बिकल्प जसपा मात्र रहेको दावी गर्नु भयो । काग्रेस, कम्युनिष्टका कारणले देश झन समस्यामा जेलिएकोले अबको विकल्प जसपा नेपाल रहेको केन्द्रिय अध्यक्ष यादवले बताउनुभयो । काग्रेस, कम्युनिष्टले...

वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जसपामा प्रवेश

७ चैत, वीरगञ्ज । वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् । सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका...

कांग्रेसमा विधान मिच्न सुरु

६ चैत, काठमाडौं । नेपाली कांग्रेसले विधान मिच्न सुरु गरेको छ । उम्मेदवार छनोट गर्ने संसदीय समिति समयमा गठन नहुँदा विधानले दिएको समयसीमा लागु नहुने भएको हो । विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को (१) मा ‘कुनै पनि तहको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता हुने मिति भन्दा एक...

सरकारले यी १७ काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्यगर्नेमाथी कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ...

सरकार बिदामा उदार, दसैं-तिहारमा दिने बिदा थपियो ।

कपिलवस्तु जागरण काठमाडौं । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैं-तिहारको बिदा समेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्ष दसैंको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निणर्य भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो ।...

पल शाह प्रकरण : दमौलीमा युट्युबरको भीड, समाजिक मुद्दालाइ गिजाेल्दै पत्रकार र युटयुबरहरू

तनहुँ — दमौली बजारका होटलहरू पाहुनाले भरिएका छन् । बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेकाहरू देखिन्छन् । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि उनका आफन्त, समर्थक, सञ्चारकर्मी र युट्युब च्यानल सञ्चालकहरूको भीड दमौली केन्द्रित भएको हो ।  पक्राउ पुर्जी जारी भएपछि आफैं आएका शाह गत...

सनशाईन संस्थाद्धारा Moodle App को वारेमा एक दिने अभिमुखीकरण ।।

कपिलवस्तु जागरण सविता गुप्ता , फागुन १६ , कपिलवस्तु ।। Moodle App को वारेमा एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । कपिलपस्तु जिल्लाको मायादेवी गाउँपालिका भित्र सनशाईन सामाजिक विकास संस्था र यूनइटेड मिसन टू नेपाल (UMN )को सझेदारीमा संचलित परिवर्तनका लागि बालवालिक तथा युवा सामुदाय परियोजन (CYCC )...

बुद्धभूमि १० काे वडास्तरी खेलकूद सम्पन्न ।।

फागुन १६, कपिलवस्तुः बुद्धभूमि नगरपालिकाकाे वडा नं. १० धनकाैलीले वडास्तरी खेलकूद सम्पन्न गरि बिजयी खेलाडीहरूलाइ मेडल तथा प्रमाणपत्रद्वारा सम्मानीत गरेकाे छ । खेलकूद यहि फागुन १३ गतेदेखि बुद्धभूमि १० काे मन्सापुरकाे खेलमैदानमा संचालन गरिएकाे थियाे । नगरस्तरी खेलकूदमा भाग लिनकाे लागि वडास्तरमा खेलकूद गरि प्रथम भएकालाइ नगरस्तरमा खेल्न सिफारी गरिएकाे...

शैक्षिक सुधारको लागि शिक्षामा सत्य निष्ठता तालिम सम्पन्न

रामसेवक यादव, कपिलवस्तु जागरण विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी तथा सुधारात्मकतिर लैजानको लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिभित्र सत्यनिष्ठाको आवश्यकता अपरिहार्य हुने भन्ने मूल विषयमा आधारित यशोधरा गाउँपालिकामा पहिलो पटक फरक विषयमा ‘शिक्षामा सत्यनिष्ठता’ विषेयक तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षकबाट हुने शिक्षण सिकाइ क्रियाकलापलाई उद्देश्यमूलक बनाउन तथा विद्यालयमा...

शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा

रामसेवक यादव, कपिलवस्तु जागरण फागुन १२। शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो ,...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group