कपिलवस्तु जागरणः कपिलवस्तु नेकपा एमालेको प्रभावशाली नेता शिव प्रसाद जैसवाल, जसपामा प्रवेश गरेका छन । आइतबार साँझा एक कार्यक्रमका बीच जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, भाैतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, नेता शिवपुजन यादव , नेत्री सुमन शर्मा लगाएत संयुक्त जसपाको नेताहरुको टोलीले टिका लगाई प्रवेश गएकाे छ । जैसवाल...
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको निधन भएको छ । आचार्यको उपचारको क्रममा काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म २००४ सालमा भएको थियो । नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा निर्वाचित भएका...
कपिलवस्तु जागरण ।। कपिलवस्तुको विजयनगर गाउँपालिका नेपाली कांग्रेस सभापति जानकी प्रसाद यादवले पार्टी छाडेर जसपामा प्रबेश गरेका छन् । १४ औं महाधिवेशनमा गाउँपालिका सभापतिमा चुनाव मार्फत निर्वाचित भएका सभापति यादव स्थानीय तह निर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गरि जसपामा प्रबेश गरेका हुन । यादव शुक्रबार पार्टी परित्याग गरे संगै जनता...
कपिलबस्तुः बैशाख ८ कपिलवस्तु नगरपालिकको नेकपा एमालेको नेता तथा कार्यकर्तहरू चुनावको मुखमा नेकपा एमाले छोडेर जसपामा प्रबेश गरेका छन । चुनावको मुखमा यसरी एमालेमा देखिएको भगाभागको अवस्थालाइ समान्य रूपमा लिन सक्ने अवस्था छैन । यसै क्रममा कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेल सहित एक सय भन्दा बढी...
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्ता गठबन्धनबीच भएको भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । निधिले पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत तालमेलको निर्णय भएको बताएका छन् । ‘यो निर्णयले पार्टीलाई कमजोर बनाउँछ । कार्यकर्ताको भावना सम्बोधन गर्दैन’, निधिले भने । गठबन्धनको निर्णय पार्टी निर्णय विपरीत भएको उनले...
वीरगन्ज — वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले तालमेल गर्ने भएका छन् । बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठ, लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र वीरगन्जका मेयर विजय सरावगीलगायतका नेता रहेका थिए । सरावगी केहीअघि...
गोरखा — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैभन्दा महँगो चुनाव प्रणालीले विकास नहुने बताएका छन् । जसपा गोरखाको आमसभालाई मंगलबार सम्बोधन गर्दै यादवले खिचडी निर्वाचन प्रणालीले देशको हित नगर्ने बताए । ‘जनताको सेवा गर्न प्रतिनिधि छान्ने नै हो, तर ती प्रतिनिधिहरुले राँगा, सुँगुर काट्ने, भट्टी साफ गरिदिन किन परेको हो, त्यो...
७ वैशाख, काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना...
कपिलवस्तु जागरण कपिलवस्तुः स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा जनता समाजबादी पार्टीमा युवा, बुद्धिजीबि एवं समाजसेवीहरूको आकर्षण बढदै गएको छ । यतिबेल बुद्धभूमि नगरपालिकामा समाजसेवी शिवलाल यादव र कपिलवस्तु नगरपालिकामा समाजसेवी बुद्धिजीबि राम अचल यादव राजनीतिमा चर्चाको केन्द्रबिन्दुमा रहेका छन । राजनीति फाेहरी खेलभन्दै पंन्छिने गरेका युवाहरू राजनीतिबाटै समाज परिवर्तन हुने...
सविता गुप्ता ,चैत १३ , कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर १० भित्र उच्च शिक्षा पढीरहेका २५ जना छात्राहरुलाई शैशिक सामाग्री वितरण गरिएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० को कार्यालय धनकौलीमा एक कार्यक्रमको बिच उच्च शिक्षा हासिल गर्ने छात्राहरुलाइ बितरण गरिएको छ । वडा भित्र रहेका दलित ,...