कपिलवस्तु जागरण लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) कपिलवस्तु दुबै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेको भन्दै विरोध प्रर्दशनमा उत्रिएको छ । पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण नगरी १३ दिनसम्म झुलाएर पुनः फिर्ता पठाएको भन्दै राष्ट्रपतिको विरोधमा उत्रिएका हुन् ।उनीहरुले राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले...
कपिलबस्तु, साउन ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा जसपा नेपाल कपिलबस्तुद्धारा प्रदर्शन गरिएको छ । जसपा नेपाल कपिलबस्तुद्धारा नागरिकता विधेयक फिर्ताको विरोधमा राष्ट्रपति भण्डारी पुत्लादहन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । जसपा नेपाल कपिलबस्तुकाले जिल्ला प्रशासन अगाडि राष्ट्रपति भण्डारी...
। सविता गुप्ता , साउन २२ कपिलवस्तु ।। कपिलवस्तु जिल्लामा महिला हिसांको घटना बढदो क्रममा छ । जिल्ला प्रहारी कार्यालय कपिलवतुको अ.ब २०७८।०७९ को तथ्याङ्क अनुसार घरेलु हिसां तथा ठडो उजुरी गरी ३ सय ६३ वटा परेका छन । उजुरी परेको मुद्द फार्चौैट २ सय ३८ भएको र फर्चौट हुन...
रामसेवक यादव, कपिलवस्तु२०७९।०४। ०४कोभिड १९ का कारण शैक्षिक क्षेत्रमा पर्न गएको असरलाई न्युनीकरण गर्दै गुणस्तर सुधार गर्नको लागि शैक्षिक सामग्री वितरण गरिएको छ । कपिलवस्तु जिल्लाको यशोधरा तथा मायादेवी गाउँपालिकामा संचालित कक्षा बाल विकासदेखि कक्षा ३ सम्मका सामुदायिक तथा धार्मिक मदरसा विद्यालयका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको छ । । रेडियो...
एक महिनाअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका सबै निर्णय बदर गरेको फैसला सुनाउँदा ‘राष्ट्रिय गौरव’ को यस आयोजनाको भविष्यका बारेमा चौतर्फी अन्योल बढेको थियो । यसबीचमा सरकारका मन्त्रीदेखि विभिन्न दलका नेतासम्मले विमानस्थल सोही स्थानमा बनाइने/बनाउनुपर्ने अभिव्यक्ति दिए, जसबाट निजगढमा विमानस्थल बनाउनु हुन्न भन्नेहरू मात्र...
कपिलवस्तु जागरण, शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो , इन्टरनेट , टेलिभिजन लगायतका...
कपिलवस्तु जागरणः जिल्ला समन्वय समिति कपिलवस्तुको आज चुनाव हुँदैछ । जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)लाई साथमा लिएको छ भने, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको छ । सत्तारुढ कांग्रेस, माओवादी र जसपा गठबन्धनबाट प्रमुखमा...
कपिलवस्तु १५ जेष्ठ । तुलसीराम यादव बुद्धभूमि नगरपालिका वार्ड न. १० को चेतरदेई र मोतिनगर क्षेत्र अन्तरगत अवधी संस्कृतिक ग्राम निर्माण गरिने भएकाे छ । त्यस कार्यकाे लागि स्थानीय सरकार र स्थानीयवासीहरु बीच छलफल पनि सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण हुन गईरहेको अवधी संस्कृतिक ग्राम मार्फत...
कपिलवस्तु जागरणः राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले गरिएको छ । चालु आर्थिक वर्षमा उच्च आयात हुँदा त्यसअनुसार विदेशी मुद्रा आर्जन नभएपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या आएको छ। एकातिर मुलुकसँग भएको विदेशी मुद्रा सञ्चिति घटेर आयात रोक्नुपर्ने अवस्था आएको छ भने अर्कोतिर बैंकहरूमा लगानी गर्ने रकम...
काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै बालुवाटारमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर...