कपिलवस्तु । धान, गहुँ तरकारी उत्पादनमा प्रशस्त सम्भावना बोकेको कपिलवस्तुका पालिकाहरुमा न्यून बजेट विनियोजित गरिएको गुनासो गरिएको छ । मुलुक संघीयतामा जानुअघि जिविस, नगरपालिका र गाविसमा कूल बजेटको १५ प्रतिशत अनिवार्यरुपमा छुट्टाउनु पर्ने नियम बनाइएको थियो ।तर अहिले भने पालिकाहरुले कपिलवस्तुमा न्यून बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्ष...
१ पुस, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
कपिलवस्तु जागरणा ।। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका...
कपिलवस्तु जागरणा ।। काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र...
काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो ।देउवाले २ हजार...
कपिलवस्तु जागरणा ।। लुम्बिनी प्रदेश सरकारले तराई क्षेत्रका सामुदायिक वनहरुले समुह भन्दा वाहिर विक्रि वितरण गर्ने काठमा २५ प्रतिशत कर लिने निर्णय गरि डिभिजन कार्यालय मार्फत पत्राचार गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुले आपत्ती जनाएको छ । उक्त निर्णय फिर्ता लिन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ...
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका पत्रकारको धर्ना रोकिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले आन्दोलनरत पत्रकारसामू आएर माफी मागेपछि क्यामरा डाउन गरेर बसेका फोटो पत्रकार काममा फर्किएका छन्। ‘हामीबाट गल्ती भयो, माफी दिनू’ उनले पत्रकारमाझ आएर भनेपछि फोटोपत्रकारहरू काममा फर्किएका हुन्। मतदान...
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा सभापति देउवाले मतदान गरेका हुन् । त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् । मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् । अहिले मतदान...
कपिलवस्तु जागरण सनसाइन सामाजिक विकास संस्थाकाे आयाेजनामा १५ बालविकास केन्द्रका बालविकास शिक्षकहरूलाइ ३ दिने बालविकास तालिम प्रदान भएकाे छ । क्रियाकलापमा आधारीत ३ दिने तालिमकाे गाेरूसिंगेकाे प्रेमसागर हाेटलमा सम्पन्न भएकाे हाे । मायादेवी गाउँपालिकाकाे १५ बालविकास केन्द्रका १५ जना सहभागी रहेका थिए । परम्परागत सिकाइ गदैआएका वालविकास शिक्षक यस तालिमपछि...
शत्रुघन खरविन्द , कपिलवस्तु जागरणा कपिलवस्तु , फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बिम दाबी रकम आज हस्तान्तरण गरेको छ । सुनसरी जिल्लाको दुहबीमा केन्द्रिय कार्यालय रहेको यस संसथाको शाखा कार्यालय कपिलवस्तु जिल्लाको तौलिहवा शाखाबाट सदस्य मृत्यु दाबी बिमा रकम हस्तान्तरण गरेको हो । कपिलवस्तु नगरपालिका वर्ड नम्बर ३ अदालत...