शत्रुघन खरविन्द , कपिलवस्तु जागरणा ।। कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत रयाली तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराको आयोजन र सनशाईन समाजिक विकास संस्था र यूनाईड मिसन टु नेपालको संयुक्त साझेदारीमा संचालित शान्ति निर्माणको लागि स्थानिय...
शत्रुघन खरबिन्द, कपिलवस्तु जागरणा ।। कपिलवस्तुका पत्रकारका लागिआँखा उपचार सम्बन्धि एक दिन तालिम आज सम्पन्न भएको छ । छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगंको आयोजनामा पत्रकारहरुका लागी आधारभुत आँखा स्वास्थ्य समबन्धि बुद्धभुमी नगरपालिका वर्डा नम्बर २ गोरुसिंगेमा समपन्न भएको हो । नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ(एन.ए.बी.पी.),नर्वेको आर्थिक सहयोगमा तालिम भएको...
कपिलवस्तु जागरण ।। भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५...
कपिलवस्तु जागरणा ।। समाजलाइ बाल बिवाहमुक्त बनाउन आफुहरुले पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता जनाएका छन । युएनएफपिएको सहयोगममा आड्रा नामक संस्थाले तौलिहवामा बाल बिवाह अन्त्य कार्यक्रम अन्र्गत मुस्लिम धार्मिक गुरुहरुलाई बाल बिवाह अन्त्य संबन्धी कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरेका हुन । सरकारले नेपाललाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने अभियानमा...
कपिलवस्तु जागरण ।। लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ। जातजाति, सांस्कृतिक बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाइने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ। कहाँ र कस्तो बनाउने भन्ने बारेमा मन्त्रालयले विभिन्न स्थानमा पुगी छलफल पनि सुरु गरेको छ। केही...
कपिलवस्तु जागरणा ।। कपिलवस्तुमा कराँते दिक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कराँते टेक्निकल कमिटिको आयोजनामा सोमबार सिद्धार्थ क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र विक्रम लाखेले खेलले खेलाडीको शारिरीक, मानसिक, सामाजिक विकाससंगै देशलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।...
कपिलवस्तु जागरणा ।। बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी भट्टराई र सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको ज्यान...
कपिलवस्तु जागरणा ।। काठमाडौँ — दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहँदा यसले सबैको ध्यान तानेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषण गरिसकेको छ । यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले...
कपिलवस्तु जागरणा ।। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन्।आज बिहान सकिएको मतगणनाअनुसार अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अमरसिंह रोल्पा कांग्रेसका निवर्तमान सभापति हुन्। अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। प्रतिनिधि सभा सांसदसमेत रहेका शाह...
काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय...