कपिलवस्तु जागरणः २७ भाद्र २०७९, आज कपिलवस्तु रा. माध्यमिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोली विद्यालयमा आइ कक्षा १० का ६५ जना विद्यार्थीलाइ सचेनाका कक्षा संचालन गरेका छन । प्रहरी के किनको जानकारी गराउनुको साथै वालबालिकाहरूलाइ चाहिने अति आवश्यक ज्ञानको बारेमा...
कपिलवस्तु जागरण कपिलवस्तुको श्री सुर्य बहुउदे्श्सीय सहकारी संस्था लि .बुद्धभुमि नगरपालिका .४ बुढ्ढी र रोट्याक्ट क्लब अफ बुद्धभुमिको संयुक्त आयोजना शुक्रवार भाद्र २४ गते भएको रक्तदान शिविरमा १ सय ८ जनाले रक्तदान गरेका छन् ।बुद्धभुमि नगरपालिकाको लागत सहभागिता एवं रक्त संचार केन्द्र भैरहवाको प्रविधिक सहयोगमा रक्तदान शिवर सम्पन्न भएको हो...
२१ भाद्र । सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि मंगलबारदेखि तौलिहवामा शुरु भएको छ । सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेई द्धारा संचालित सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि आज देखि तौलिहवामा शुरु भएको हो । मायादेवी गाउँपालिकामा संचालित परिवर्तनका लागि बालबालिका, यूवा...
कपिलवस्तु जागरण कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार...
कपिलवस्तु जागरण जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा बसेर हुकुमत चलाउनेहरूले अहिलेको व्यवस्थालाई उल्टाउन खोजेको आरोप लगाएका छन् । उनले नेपाली कांग्रेसको ठूलो हिस्सा र एमालेले गणतन्त्र, संघीयता, समावेशिता समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । सप्तरीको महदेवा गाउँपालिकास्थित बलिया मठमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले प्रदेश...
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ। आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन्। आगामी निर्वाचन, देशको राजनीति/भू-राजनीति, विदेशी चासो/हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ। ओलीको राजनीतिक यात्रा,...
राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता ऐन २०६३, पहिलो संशोधन विधेयक ०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश पढेर सुनाए । गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक...
कपिलवस्तु जागरणः सार्वजनिक शिक्षा सुदृढिकरणको अभियानमा कृयाशिल सामाजिक संघसंस्थाहरुले विद्यालयको पठनपाठन नियमित सुचारु गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् । ४ सय ५० बढि संघसंस्थाहरुको संजाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले एक प्रेस विज्ञप्ती मार्फत बालबालिकाले शिक्षा प्राप्त गर्नु नैसर्गिक अधिकार भएकाले कुनै पनि बहानामा विद्यालय बन्द गर्न नहुने भनेको...
कपिलवस्तु जागरणः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प रहेको बताएका छन् । समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलवारबाट शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्दै...
कपिलवस्तु जागरणः सत्ता गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको छ। राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो। नागरिकता विधेयक मंगलबारको संसद बैठकमा पेश भइसकेको छ। संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ...