कर्तब्य ज्यान मुद्धामा संलग्न रहि फरार रहेको प्रतिवादी पक्राउ ।

मिति २०७९।११।२० गते जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं.५ चन्द्रौटा स्थित निर्माणधिन बस गाडीको रिफ्रेस सेन्टरको शौचालयको सेप्टी ट्याङकी भित्र नामथर वतन नखुलेको महिलाको शव रहेको सूचना वडा प्रहरी कार्यालय चन्द्रौटामा प्राप्त भए पश्चात तत्काल जिप्रका र वप्रका चन्द्रौटाको अनुसन्धान टोली उक्त स्थानमा खटी गई सो ट्याङकीको पानी भित्र अनुहारको...

यातायात ब्यवस्था कार्यालय ताैलिहवाले सार्बजनिक बिदाकाे दिन पनि सेवा दिने ।

यातायात ब्यवस्था कार्यालय ताैलिहवाले सार्बजनिक बिदाकाे दिन पनि सेवा दिने भएकाे छ । कार्यालयले शनिवार बाहेकका दिन सेवा प्रवाह गर्नका लागि नेपाल सरकार बाट २०७९ चैत्र २ गतेकाे राजपत्रमा प्रकाशित सुचना बमाेजिम यस यातायात ब्यवस्था कार्यालय ताैलिहवाले सार्बजनिक बिदाकाे दिन पनि सेवा दिन थालेकाे छ । कार्यालयले दिने सेवाहरूमा सवारी कर तथा नबिकरण, पटके र रूटपरमिट नबिकरणा सम्बन्धित रहेका छन् ।

युवापुस्ताको गुनासै गुनासा ।

परशुराम यादव आजको पढालिखा युवाजमात समस्या खोज्न व्यस्त देखिन्छन् । तर समाधानमा कुनै चिन्ता मानेका छैनन् ।  उनीहरु देश, जनता, नेता, नीति, पद्धति, प्रक्रिया कुनैप्रति पनि खुसी देखिदैनन् । देश छोडेर भागिरहेका छन् । जनतालाइ हेपिरहेका छन् । नेतालाइ सरापि रहेका छन् । नीतिलाइ भाँडिरहेका छन् । पद्धत्तिलाइ पन्छाइ रहेका...

कपिलवस्तु पुरातात्विक सम्पदा महोत्सवमा भाषा र संस्कृतिको चर्चा,स्थानियको सहभागिता कम

 तुलसीराम यादव, कपिलवस्तु जागरण चैत्र १३, नेपाल सरकार संस्कृति, पर्याटन तथा नागरिक उड्यान मन्त्रालय पुरातत्व बिभाग अन्तरगत रहेको कपिलवस्तु संग्राहालयको आयोजनामा चैत्र १३ गतेका दिन कपिलवस्तु संग्राहालय भित्र कपिलवस्तु पुरातात्विक सम्पदा महोत्सव सम्पन्न गरिएको छ । महोत्सवमा भाषा , संस्कृतिका कुरागर्नको लागि प्यानल लिष्ट तयार गरिएको थियो । करिब पचहत्तर...

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु गोरुसिंगे चैत्र ११ बुद्धभूमि नगरपालिका गोरुसिंगे स्थित ईलाका प्रहरी कार्यालय गोरुसिंगेको आयोजनामा आज बिहान परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा सरुवा भई आएका प्रहरी निरिक्षक नरेश बहादुर शाहीले ईलाका भित्रका यथार्थ स्थितीहरुको जानकारी लिने उद्धेश्यले पालिका भित्रका जनप्रतिनिधी , समाजिक संघ संस्था ,...

कपिलवस्तुमा गोपाल सेवा समिति गठन, जातिय उत्थानको लागि काम गर्ने प्रतिबद्धता

कपिलवस्तु ताैलिहवा चैत्र ११ः आज ताैलिहवामा भएको यादव समाजको भेलाबाट राधेश्याम यादवको अध्यक्षतामा २२ सदस्यि गोपाल सेवा समिती गठन भएको छ । समितीको उपाध्यक्षमा शाधुसरण यादव, सचिवमा दिवाकर यादव र सह सचिवमा सवाँरे यादव सहित २२ सदस्यि समिती गठन भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहालमा भएको यादव समाजको भेलाबाट उक्त...

२१ मार्च मनाउन पत्रकार सम्मेलन

राम शरन रैदास, २०७९।१२। ६ कपिलवस्तु५८औं अन्तरराष्टिय जातिय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्नका लागी कपिलवस्तु जिल्लामा कृयाशील गैससहरुको संयुक्त संयन्त्र विभेद विरुद्धको साँझाअभियान मार्फत जिल्लाको दुई स्थानमा ५/५ वटा पालिकाको सहभागितामा कार्यक्रम गर्ने पत्रकारसम्मेलनमा २३ बुदेँ पालिका अध्यक्ष र नगरप्रमुख तथा सासदहरु संग आफना माँग राख्नका लागी...

बुद्धभुमि ६ मा वडास्तरीय सासु बुहारी बीच अन्तरक्रिया सम्पन्न ।।

सविता गुप्ता ,माघ २९ ,कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर ६ मा वडास्तरीय सासु बुहारी बीच २ अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।सासु र बुहारी बिच हुने झै झगडा , अन्तरद्धान्द , परिवारिक कलाहको कसरी शान्ति गर्न सकन्छ भन्ने उद्देश्यले बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाको अयोजनमा कार्यक्रम सम्पन्न...

बुद्धभुमि १० मा कृषकका लागि ३ दिने तालिम संचालन ।।

सविता गुप्ता , माघ २७ कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा कृषकका लागि ३ दिने तालिम संचालन भएको छ । मिशन स्मार्ट ब्लक तथा पाकेट कार्यक्रममा बाली विशेष शत्रुजीव व्यवस्थपन कृषकस्तर तालिम वडा नम्बर १० को मथुरापुरको रामघाट तरकारी संकलन केन्द्रमा आज देखि शुरु भएको हो । कृषि...

कपिलवस्तुमा एकीकृत विकास परियोजना संचालन हुने

कपिलवस्तु जागरण, माघ १७ गते शिक्षा र स्वास्थ्यको बिषयलाई केन्द्रित गरी कपिलबस्तुमा एकीकृत बिकास परियोजना संचालन हुने भएको छ । कपिलवस्तुको बिजय नगर गाउँपालिका र यशोधरा गाउँपालिकालाई लक्षित गरी उक्त परियोजना लागु भएको हो ।शेचेन करुणा नामक एक गैर सरकारी संस्थाले उक्त परियोजना संचालन गर्ने छ । मंगलवार तौलिहवामा परियोजनाको...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group