१ माघ, कपिलवस्तु आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । मधेशमा खिचडी, थारू समुदायले माघी र पहाडी समुदायले माघे संक्रान्ति भनेर मनाइने गरिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १...
७ पुस, दाड । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दलहरुले अझै गृहकार्य सुरु गरेका छैनन् । केन्द्रमा बन्ने गठबन्धनलाई आधार मानेर लुम्बिनी प्रदेश सरकार निर्माण गर्ने तयारीमा यहाँका राजनीतिक दलहरु देखिएका छन् । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल छ । उसका २९ सांसद छन् भने दोस्रो ठूलो दल काँग्रेसका...
कार्तिक २७ , कपिलवस्तु ।। जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा तौलिहवामा चुनावी रयालि गरेको छ । जनता सामजवादी पार्टी कपिलवस्तु क्षेत्र नम्बर २ को (ख) का लुम्बिनी प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार डा.अब्दुल रासिद खाँ द्धारा अयोजित रयालि कपिलवस्तु नगरपालिका प्रसासन चोक , जमुवारटोल , महजीदटोल , खुनुवा रोड...
कपिलवस्तु जागरणः हरेक नागरिक अन्दोलनमा सक्रिय रुपमा सहभागी हुँदै आएका जसपा नेता अब्दुल रसिद खान अहिले कपिलवस्तु जिल्लाको प्रदेश नं. २ को ख मा जसपाको तर्फवाट प्रदेश सांसदको रुपमा चुनावमा होमिएका छन् । नेपाली कांग्रेसबाट राजनीतिक शुरुवात गरेका खान नेपाली कांग्रेस पार्टीमा मधेशी, दलित, मुस्लिम र अन्य पिछडा समुदायप्रति बिभेदपूर्ण...
कपिलवस्तु जागरण, कार्तिक २३कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा के.आई.डि.एस. संस्थाले संचालन गरेको कार्यक्रमहरुको संस्थाले अधिकारवाला तथा सरोकारवालाहरुको बिचमा सामाजिक परिक्षण गराएको हो ।संस्थाले लुम्बिनी र कर्णली प्रदेशको १३ वटा जिल्लाहरुमा संचालन गरेको ६ वटा कार्यक्रमहरुले...
सविता गुप्ता, कपिलवस्तु बाजेको पालादेखि खेती किसानी मुख्य पेशा रहेका ओमप्रकाश हरिजन आफैले खेती गर्न थालेको २५ बर्ष भयो। उनी कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं १० का किसान हुन् । ओमप्रकाश पहिला बिषादी रहित खेती गर्थे तर खेती गर्न पनि महंगो, उत्पादन पनि कम हुने र उत्पादित बस्तु महंगोमा...
कपिलवस्तु जागरणः असोज ३०,कपिलवस्तु ।। जंगली जनावारबाट अन्न बाली बचाउनको लागि थपेको पासोमा फसेको चितुवाको वन कार्यालय कपिलवस्तुबाट उद्धार गएिको छ । कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगंगा नदी किनारमा २९ गते राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा...
असोज १३ , कपिलवस्तु ।। लैंगिक हिंसा न्यूनिकरणको लागी १ दिने अन्तरक्रिया कार्यक्रम मायादेबी गाउँपालिकाको पकडीमा आज सम्पन्न भएको छ । सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहकार्यमा संचालन भएको शान्तिको लागि स्थानिय क्षमता परियोजना अन्तरगत उक्त अन्तरकृया भएको हो । मायादेबी गाउँ पालिकाको वार्ड नं. ४...
असोज १२, २०७९ आज एक कार्यक्रमको बीचमा कपिलवस्तु रा.माध्यमिक विद्धालयको आ.ब. २०७८।०७९ को समाजिक परीक्षण सम्पन्न भएको छ । समाजिक परीक्ष समितिले बिभिन्न चरणमा विद्धालयको भौतिक, आर्थिक, एंव शैक्षिक दस्तावेजको अध्ययन तथा बिश्लेषण गरि त्यसको रेकार्ड प्रबिधिक समितिलाइ बझाएको थियो । सोही परीक्षण समितिको प्रतिबेदनको अधारमा ३ सदस्यीय प्रविधिक समितिले...
कपिलवस्तु जागरणः २८ भाद्र २०७९, सनशाईन सामाजिक बिकास संस्थाको २४ औं वार्षिक स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्त दान कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाको कार्यालय बुद्धभूमि १० चेतरादेईमा गरिएको कार्यक्रममा १ जना मधेशी महिला सहित ३९ जनाले रक्त दान गरेका छन् । “रक्त दान जिवन दान ” भन्ने...