अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी

काठमाडौँ — एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार दशौं महाधिवेशनको बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा र भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्  । फाेटाे कान्तिपुर दैनिकबाट लिएकाे उपाध्यक्षमा युवराज ज्ञवाली,...

लालबाबुले अस्वीकार गरे ओलीले दिएको केन्द्रीय सदस्य

नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्। सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेका हुन्। पण्डितले लेखेका छन्- आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना। उनले आफू पदाधिकारीको दाबेदार भए पनि...

तीन दिनको विवाह कार्यक्रमका लागि कट्रिना-विक्कीले बुक गरे ४५ होटल

१३ मंसिर, काठमाडौं । बलिउड कपल विक्की कौशल र कट्रिना कैफले विवाह गर्न लागेको खबर त अब नयाँ भएन । उसो त यी दुईले अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन् । तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दैछन् । विवाहका लागि केही समय अगाडिबाट नै...

३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण

कुनै पनि महिलाको लागि गर्भधारण गर्ने सही समय हो २५ देखि ३५ वर्षको उमेर । कम जोखिममा गर्भधारण र सहज तरिकाले सुत्केरी गराउनका लागि महिलाहरुले समयमा नै विवाह र बच्चाको योजना बनाउनुपर्छ । तर पछिल्लो समयको व्यस्त जीवनशैली र बदलिँदो संस्कृतिका कारण महिलाहरु ढिला गरी विवाह गर्न चाहन्छन् । जसले...

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित

१३ मंसिर, चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् । आइतबार नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाएका थिए । वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई ओलीले...

एमालेमा नयाँ नेतृत्व

चितवन — नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको दसौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो । कार्यालयले औपचारिक...

लैगिंक हिंसा बिरूद्ध १६ दिने अभियान

जसपा नेपालको संसदीयदलको नेतामा यादव चयन

नगर स्तरिय परियोजना सल्लाहकार समिति को बैठक सम्पन्न ।

शत्रुघन खरविन्द , कपिलवस्तु , साउन १५ , नगर स्तरिय परियोजना सल्लाहकार समितिको बैठक आज सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिका नगर स्तरिय परियोजना सल्लाकार समिति को बैठक बुद्धभुमि नगरपालिका को कार्यालय मा भएको हो । कपिलवस्तु इन्टीगे्रटेड डेभल्पमेन्ट र्साभिसेज (किड्स) को अयोजनमा भएको थियो । नगरपालिका भित्र किशोर किशोरी...

नोभल कोरोना भाइरस से अपने बचाजाय आउर लोगका भि बचावा जाय

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group