प्रतिनिधि सभा अवरोध औचित्यहिन भीम रावल

काठमान्डाै ।। नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन्। सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष...

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रममा कपिलवस्तुका संचारकर्मी सोना खटिक दीक्षित

कपिलवतु जागरणा राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो ब्याचको दीक्षान्त कार्यक्रममा कपिलवस्तुका संचारकर्मी साेना खटिक दीक्षित भएकी छन । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (IPJ), स्वीस सरकार विकास सहयोग (SDC) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजना तथा दि एसिया फाउण्डेसनको सहयोगमा सञ्चालित...

शिक्षामा सत्यनिष्ठा’ फरक विषयमा पहिलो पटक तालिम सम्पन्न ।

‘रामसेवक यादव१९मंसिर २०७८ विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी तथा सुधारात्मकतिर लैजानको लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिभित्र सत्यनिष्ठाको आवश्यकता अपरिहार्य हुने भन्ने मूल विषयमा आधारित लुम्बिनी प्रदेशमा नै पहिलो पटक फरक विषयमा ‘शिक्षामा सत्यनिष्ठा’ विषेयक तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षकबाट हुने शिक्षण सिकाइ क्रियाकलापलाई उद्देश्यमूलक बनाउन तथा विद्यालयमा...

विजयनगरमा एक पुरुष मृत भेटिए

कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे वडा नं ६ बगहा बाटो नजिकै रहेकोे खाल्डोमा चम्पा बोहराको छोरा टिका बोहरा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ । मृतकको पहिचान खुलेको र शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले बताउनु भयो । शुक्रबार राति १ बजे घर बाट हराएको...

राष्ट्रपतिकाे कपिलवस्तु भ्रमण सम्पन्र,संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्न सुझाव

कपिलवस्तु भ्रमणाकाे फाेटाे कपिलवस्तु : राष्ट्रपति विद्यादेवी भण्डारी आज (विहिवार) कपिलवस्तु आउनु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा मंसिर १४ गते देखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउनु भएको हो । हेलिकप्टरमार्फत आउनुभएकी राष्ट्रपति भण्डारीले सन्त प्रतिष्ठान, विश्रामालय, हरिद्धार, कैलाश धाम एवम् अष्टचिरञ्जिवी महाकुण्डको...

बुद्धभूमि १० मा शिबिर संचालन

कपिलवस्तु मंसिर १६, नागरिक तथा अन्य उमेर समूहरुका ब्यक्तिहरुको आँखामा लाग्ने रोगको समस्या बढ्दै गएको बेला नागरिकहरुको बिशेष अनुरोधमा बुद्धभूमि नगरपालिका वार्ड नं. १० मा निशुल्क आँखा शिबिर संचालन भएको छ ।यहि मंशीर १४ गते भएको निशुल्कआँखा शिबिरमा वार्ड नं. १० तथा छिमेकी वडाका गरि २ सय ९८जनाले आँखा परिक्षण...

बालविकास केन्द्रकाे भवन सिलान्यास

गाउँपालिका अध्यक्षा गृजेश कुमार पान्डय सिलान्यास गर्दै । १४ असाेज, सनशाईन सामाजिक विकास संस्थाकाे सहयाेगमा यशाेधराकाे नेपाल जनजागृति अधारभूत विद्यालयमा बालविकास केन्द्रकाे भवन निर्माण कार्यकाे शिलान्यास श्री गिरिजेश कुमार पाण्डेयद्वारा सम्पन्न । सनसाइन सामाजिक विकास संस्था र नेपाल सम्मान परियाेजना हालैन्डकाे साझेदारीमा संचालित गुणास्तरीय शिक्षा परियाेजना अन्तरगत याे भवन निर्माणाकाे...

कपिलवस्तुमा बालिका मृत्युको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप

कपिलवस्तु । मंसिंर १३ गते साेमवार भएकाे सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नौ जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवको मृत्यु भएको थियो । मृत्युको विषयलाई लिएर...

कांग्रेस कपिलवस्तुको सभापतिमा कलामकाे जीत

कपिलवस्तु जागरणा नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो...

दलाल पुँजीवादले एमालेलाई लतार्न खोजिरहेको छ

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन । फाेटाे अनलाइर्न खबरबाट लिएकाे...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group