जन्म , मृत्यु , बिवाह तथा बसाई सराई जस्ता घटना भएको ३५ दिन भित्र सम्बन्धित वाडा कार्यालय / गाउँपालिकाको कार्यालयमा दर्ता गराऔं ।घर जग्गाकर , ब्यपार कर समयमै बुझाऔं ।सडक तथा गाउँघरमा छाडा चौपाया न छोडौं ।सार्बजनिक सम्पत्तीको संरक्षण गरौं ।इन्जिनियर बाट नक्शा निर्माण गराई गाउँपालिका बाट स्विकृत गराएर मात्र...
यस तिलौराकोट साझेदारी बन ब्यवस्थापन समितीकोे जंगल भित्र कुनै किसिमको हात हथियार लिएर प्रबेश गर्न निशेध गरिएको छ ।बिना स्विकृति यस क्षेत्र भित्र हात हथियार लिएर प्रबेश गरेको पाईएमा नियमानुसार कार्यवाही गरिने छ ।गर्मी मौसममा सलाई लाईटर वा ज्वलनशील सामाग्रीको यस बन भित्र प्रयोग न गरौं ।तपाईको एक सलाईको काँटीको...