यशोधरा गाउँपालिका भित्रका सम्पुर्ण नगरबासीहरुमा अनुरोध गरिन्छ की यस सुख्खा मौषममा आगलागी भई धन जनको ठूलो हानी हुन सक्छ । त्यसैले आगलागी बाट आफु पनि बचौं , अरुलाई पनि बचाऔं । आगो , सलाई , लाईटर जस्ता ज्वलनशील समाग्री बच्चाहरुको पहुँच बाट टाढा राखौ ।खाना पकाई सकेपछि आगो राम्रो संग...
यशोधरा गाउँपालिका बासीहरुमा अनुरोध गरिन्छ कि यही चैत्र २२ गते देखी बैषाख ८ गते सम्म जिल्ला भरिमा १५ महिना देखी १५ बर्ष उमेर पुगेका सबै बालबालिकाहरुलाई टाईफाइड रोग बिरुद्धको खोप लगाउने कार्यक्रम रेहेकोले आफ्ना बालबालिकाहरुलाई खोप लगाउन बाट न छुटाऔ । टाइफाइट रोग बिरुद्धको खोप लगाउनले उक्त रोग बाट बच्न...