शत्रुघन खरविन्द ,फागुन २०, कपिलवस्तु बिभिन्न सवालहरुको सम्बोधन गर्दे कपिलवस्तुको मायादेवी गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । सामाजिक सुरक्षा स्वास्थ्य तथा पोषण विषयमा केन्द्रित रहेर सार्बजनिक सुनुवाई कार्यक्रम कपिलवस्तुको पकडीमा सम्पन्न भएको हो । कार्यक्रम इक्वल एक्सेस नेपालको समन्वय, मायादेवी गाउँपालिका कार्यालय पकडीको सहयोग र...
शत्रुघन खरविन्द , फागुन १० ,कपिलवस्तु ।। कपिलवस्तुको मायादेवी र यशोधरा गाउँपालिकामा एक दिने नि–सुल्क मानसिक स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । मायदेवी गाउँपालिका वडा नम्बर १ पकडी स्वास्थ्य चौकी र यशोधरा गाउँपालिकाको वडा नम्बर ४ श्री जनसेवा आधारभूत विद्यालय अमलोनहामा मानसिक स्वास्थ्य सम्बन्धी नि–सुल्क शिविर सम्पन्न भएको हो...
सविता गुप्ता, कपिलवस्तु बाजेको पालादेखि खेती किसानी मुख्य पेशा रहेका ओमप्रकाश हरिजन आफैले खेती गर्न थालेको २५ बर्ष भयो। उनी कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं १० का किसान हुन् । ओमप्रकाश पहिला बिषादी रहित खेती गर्थे तर खेती गर्न पनि महंगो, उत्पादन पनि कम हुने र उत्पादित बस्तु महंगोमा...
कपिलवस्तु जागरण, शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो , इन्टरनेट , टेलिभिजन लगायतका...
मेरिकन डायबिटिज एसोसिएसनका अनुसार सन् २०१९ मा १८ वर्षभन्दा माथिका नौ करोड ६० लाख अमेरिकी प्रि–डायबिटिज (बोर्डरलाइन डायबिटिज)मा थिए । प्रि–डायबिटिजमा भए पनि उपचारात्मक एवं स्वस्थकर जीवनशैली अपनाए टाइप–२ डायबिटिजको खतरा पछि सर्न वा सदाका लागि हराउन सक्ने पोषणविद्हरूको सुझाव छ । कतिपय व्यक्तिमा त जीवनशैलीमा सामान्य परिवर्तनले मात्रै पनि चिनीको स्तर...
शत्रुघन खरविन्द , माघ १९ , कपिलवस्तु ।। कपिलवस्तु जिल्लाको कपिलवस्तु अस्पताल तौलिहवाको व्यवस्थापन कार्यको लागि प्रदेश सरकार लम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री सहसराम यादवको पहलमा १ करोड २५ लाख बजेट विनियोजन भएको छ । कपिलवस्तु अस्पतालको व्यवस्थापकीय पक्षको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनको लागि उक्त्त बजेट...
काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण चार दिनभित्र पठाउन निर्देशन दिएको छ । सोमबार बसेको छानविन समितिको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३ देखि ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकारवाला सबैलाई...
कपिलवस्तु जागरण ।। ४ पुस, काठमाडौं । सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गतेसम्म विद्यार्थीलाई लगाइने मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दिइन् । उनका अनुसार प्रदेश नं...
शत्रुघन खरबिन्द, कपिलवस्तु जागरणा ।। कपिलवस्तुका पत्रकारका लागिआँखा उपचार सम्बन्धि एक दिन तालिम आज सम्पन्न भएको छ । छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगंको आयोजनामा पत्रकारहरुका लागी आधारभुत आँखा स्वास्थ्य समबन्धि बुद्धभुमी नगरपालिका वर्डा नम्बर २ गोरुसिंगेमा समपन्न भएको हो । नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ(एन.ए.बी.पी.),नर्वेको आर्थिक सहयोगमा तालिम भएको...
कपिलवस्तु जागरणा ।। काठमाडौँ — दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहँदा यसले सबैको ध्यान तानेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषण गरिसकेको छ । यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले...