हुलाकी मार्ग : इतिहासको अन्तरकुन्तर र भविष्यको अवसर

अजयकुमार झा “देशको सर्वाङ्गीण विकासमा सडक यातायात, जसमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यातायातको अभावमा देशको आर्थिक तथा सामाजिक व्यवस्था पिछडिएको अवस्थामा रहने कुरा वितेका अनुभवबाट सिद्ध भइसकेको छ । कृषि, उद्योग तथा अन्य राष्ट्रिय अर्थ-व्यवस्थामा उत्पादन, वितरण र विनिमय प्रक्रियाको लागि यातायात सेवामा विस्तार हुनु जरूरी भएको...

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

१ मंसिर, काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको पहुँच बढाएको छ । इन्टरनेटको असीमित पहुँचले जति सकारात्मक ज्ञानको पहुँच बढाएको छ, त्यति नै असर पनि पुर्‍याएको मनोविद्हरु बताउँछन् ।...

यो गणराज्यको जात के हो ?

 राजेन्द्र महर्जन फेरि पनितिम्रो जुलुसमाबज्नेछनवराजको छालाको दमाहारातो कार्पेटबनेर बगेको छ भेरीतिमी भेरी हुँदै आउनू ।– केवल बिनाबी/तिमी भेरी हुँदै आउनू भेरीमा बगेको जाजरकोटका नवराज विक र गोविन्द शाहीसँगै अन्य चार जनाको युवा रगतले कतिपय भूदेवको भूमि सिँचियो । कालीकोटकी नीरु विकको १६ वर्षको शरीर कुनै भूपतिको मकै बारीमा मलखादमा फेरियो । रूपन्देहीकी अंगिरा...

लैङ्गिक हिंसा बिररूद्ध्काे १६ दिने अभियान

लैङ्गिक हिन्सा बिरुद्धको २५औं १६ दिने अभियान संसारभरि उत्सवको रुपमा मनाईदैछ । प्लेकार्ड, व्यानर, मैनबत्ती, नारा जुलुसको प्रयोगमा कुनै कसर बाकी राखिएको छैन् । सरकारी एवं गैरसरकारी निकायका प्रमुखहरुले शुभकामना सन्देश दिन कन्जुस्याई गरेका छैनन् । यसक्षेत्रका पण्डितहरु बोल्न पनि पछि परेका छैनन् । पच्चीस बर्षमा लगानी कति भयो थाह...

दलाल पुँजीवादले एमालेलाई लतार्न खोजिरहेको छ

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन । फाेटाे अनलाइर्न खबरबाट लिएकाे...

लैङ्गिक हिंसा

परशुराम यादव

लैङ्गिक हिन्सा बिरुद्धको २५औं १६ दिने अभियान संसारभरि उत्सवको रुपमा मनाईदैछ । प्लेकार्ड, व्यानर, मैनबत्ती, नारा जुलुसको प्रयोगमा कुनै कसर बाकी राखिएको छैन् । सरकारी एवं गैरसरकारी निकायका प्रमुखहरुले शुभकामना सन्देश दिन कन्जुस्याई गरेका छैनन् । यसक्षेत्रका पण्डितहरु बोल्न पनि पछि परेका छैनन् । पच्चीस बर्षमा लगानी कति भयो थाह छैन तर हिंसाका रेकार्ड केलाउदा अपेक्षित प्रतिफल प्राप्त भएको देखिदैन । यसक्षेत्रमा काम गर्ने सरकारीभन्दा गैरसरकारी संस्था बढिमात्रामा छन् । त्यहिभएर स्वदेशीहरु समस्यालाई आत्मसात गर्न सकेका छैनन् । लैङ्गिक हिंसालाई समस्याभन्दा पनि संस्कारका रुपमा बुझेका छन । श्रीमतिको शरीरमाथिको कव्जालाई अधिकार बुझेका छन् । छोरीको अधिकार कुण्ठित गर्नुलाई आफनो सम्मान बुझेका छन् । आमाको निर्णय गर्ने क्षमतालाई आफनो अपना बुझेका छन । महिलाको हक अधिकार र सम्मानमा ठेस पुर्याउने समाजिक एवं धार्मिक बिकृतिलाई संस्कृति बmुझेका छन । अधिकारकारको क्षेत्रमा काम गर्ने सवै अभियन्तालाई बिदेशीको दलाल बुझेका छन् । धर्मको नाममा भईरहेको लैङ्गिक हिंसाको खिलाफमा अवाज उठाउदा नास्तिक, समाजिक कुरितीको बिरुद्धमा अवाज उठाउदा समाजद्रोहीको ट्याग लगाउनुको साथै डालरको खेतीवालाको अरोप अशिक्षितभदा पढेलेखेकै जमातले लगाउने गरेका छन् । भारतमा चलिरहेको हिन्दुत्वको अभियान र नेपालमा चलिरहेको राष्ट्रियताको अभियानबाट वास्तवमा नेपाल र भारतका अधिकारका अभियन्ताहरु त्रासमा छन् । खुल्ला रुपमा अधिकारका कुरा गर्ने हिम्मत कमैमा देखिन्छ ।

viwes

sf;sljvpsk;ksl'kjsdf lsjflsjlsjflsj lshfljflsj
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group