कपिलवस्तु जागरणा ।। समाजलाइ बाल बिवाहमुक्त बनाउन आफुहरुले पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता जनाएका छन । युएनएफपिएको सहयोगममा आड्रा नामक संस्थाले तौलिहवामा बाल बिवाह अन्त्य कार्यक्रम अन्र्गत मुस्लिम धार्मिक गुरुहरुलाई बाल बिवाह अन्त्य संबन्धी कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरेका हुन । सरकारले नेपाललाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने अभियानमा...