परशुराम यादव आजको पढालिखा युवाजमात समस्या खोज्न व्यस्त देखिन्छन् । तर समाधानमा कुनै चिन्ता मानेका छैनन् । उनीहरु देश, जनता, नेता, नीति, पद्धति, प्रक्रिया कुनैप्रति पनि खुसी देखिदैनन् । देश छोडेर भागिरहेका छन् । जनतालाइ हेपिरहेका छन् । नेतालाइ सरापि रहेका छन् । नीतिलाइ भाँडिरहेका छन् । पद्धत्तिलाइ पन्छाइ रहेका...
राम शरन रैदास, २०७९।१२। ६ कपिलवस्तु५८औं अन्तरराष्टिय जातिय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्नका लागी कपिलवस्तु जिल्लामा कृयाशील गैससहरुको संयुक्त संयन्त्र विभेद विरुद्धको साँझाअभियान मार्फत जिल्लाको दुई स्थानमा ५/५ वटा पालिकाको सहभागितामा कार्यक्रम गर्ने पत्रकारसम्मेलनमा २३ बुदेँ पालिका अध्यक्ष र नगरप्रमुख तथा सासदहरु संग आफना माँग राख्नका लागी...
१ माघ, कपिलवस्तु आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । मधेशमा खिचडी, थारू समुदायले माघी र पहाडी समुदायले माघे संक्रान्ति भनेर मनाइने गरिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १...
परशुराम यादव युवा महान शक्ति हुन् । युवा परिवर्तनका बाहक हुन् । युवा अघि नबेढे देश बन्दैन् । देश बनाउन युवाहरूले तातिनु पर्छ, आदि इत्यादि अहिले चलन चल्तीका भनाइ समाजिक सञ्जाल लगायत औपचारी कार्यक्रमहरूमा खुब सुन्नपाइने शब्दहरू हुन् । तर युवा कसलाइ मान्नेमा बिमर्श कमै भएका छन् । पचास कटिसकेका...
सम्पादक, कपिलवस्तु जागरण पावन पर्व शुभदिपावलीको सम्पूर्ण पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । दिपावली एक सांस्कृति पर्व भएकोले यसलाइ हिन्दू लगायत अन्य धर्मका समुदायले उत्तिकै हर्ष र उल्लासका साथ मनाउने गरेका छन । अन्य पर्वमा हिन्दू र मुस्लिम समुदाय बीच हुने गरेको तानव यस पर्वले समाजिक शाैहार्द कायम गरेको...
एक महिनाअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका सबै निर्णय बदर गरेको फैसला सुनाउँदा ‘राष्ट्रिय गौरव’ को यस आयोजनाको भविष्यका बारेमा चौतर्फी अन्योल बढेको थियो । यसबीचमा सरकारका मन्त्रीदेखि विभिन्न दलका नेतासम्मले विमानस्थल सोही स्थानमा बनाइने/बनाउनुपर्ने अभिव्यक्ति दिए, जसबाट निजगढमा विमानस्थल बनाउनु हुन्न भन्नेहरू मात्र...
“एउटा मौन र अज्ञापलक नागरिक समाजले तानाशाही राज्यलाई जन्म दिन्छ भने ज्वलन्त र सक्रिय नागरिक समाजले लोकतान्त्रिक र संबेदनशील राज्य सुनिश्चत गर्छ” यो अध्येता नीरा चन्धोकको भनाई हाम्रो सन्र्दभमा अत्यन्त सान्र्दभिक छ । खासगरि हाम्रो जस्तो लोकतन्त्रको बुनियाद बलियो भई नसकेको देशमा निरन्तर नागरिक अन्दोलन आवश्यक छ । नेपालमा १९९४...
लैङ्गिक हिन्सा बिरुद्धको २५औं १६ दिने अभियान संसारभरि उत्सवको रुपमा मनाईदैछ । प्लेकार्ड, व्यानर, मैनबत्ती, नारा जुलुसको प्रयोगमा कुनै कसर बाकी राखिएको छैन् । सरकारी एवं गैरसरकारी निकायका प्रमुखहरुले शुभकामना सन्देश दिन कन्जुस्याई गरेका छैनन् । यसक्षेत्रका पण्डितहरु बोल्न पनि पछि परेका छैनन् । पच्चीस बर्षमा लगानी कति भयो थाह...