परशुराम यादव आजको पढालिखा युवाजमात समस्या खोज्न व्यस्त देखिन्छन् । तर समाधानमा कुनै चिन्ता मानेका छैनन् । उनीहरु देश, जनता, नेता, नीति, पद्धति, प्रक्रिया कुनैप्रति पनि खुसी देखिदैनन् । देश छोडेर भागिरहेका छन् । जनतालाइ हेपिरहेका छन् । नेतालाइ सरापि रहेका छन् । नीतिलाइ भाँडिरहेका छन् । पद्धत्तिलाइ पन्छाइ रहेका...
परशुराम यादव मंन्सिर ४ को नतिजा आउँदै छन् । कसैले अप्रत्यासित जीत र कसैको अप्रत्यासित हारको सामना गर्दैछन् । नेकपा एमाले र काग्रेसको अगुवाइमा बनेका दुइ गठबन्धनले हिसावकिताव गरेका मत परिणाम सोचेभन्दा व्यापक फरक हुने गरि नतिजा आइरहेका छन् । महागठबन्धको सहयोगले कांग्रेस र एमालेले थोरैभए पनि फाइदा पाए तर...
परशुराम यादव युवा महान शक्ति हुन् । युवा परिवर्तनका बाहक हुन् । युवा अघि नबेढे देश बन्दैन् । देश बनाउन युवाहरूले तातिनु पर्छ, आदि इत्यादि अहिले चलन चल्तीका भनाइ समाजिक सञ्जाल लगायत औपचारी कार्यक्रमहरूमा खुब सुन्नपाइने शब्दहरू हुन् । तर युवा कसलाइ मान्नेमा बिमर्श कमै भएका छन् । पचास कटिसकेका...
परशुराम यादव सप्तरीको समान्य किसान परिवारमा जन्मेका जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश अन्दोलन हुनुभन्दा पहिला कम्यनिष्ट पार्टीको राजनीतिमा लामो सयम विताएका नेता हुन । समान्य यादव परिवारमा जन्मेका, एक ग्रामिण भेगका समान्य विद्धालयको अध्ययन र एक समान्य कम्युनिष्ट पार्टीबाट थालेको राजनीति यो उचाइमा पुग्ला भन्ने स्वयम उनलाइ नै...
परशुराम यादव लाखौं नागरीक सडक अन्दोलनबाट ल्याएका लोकतान्त्रीक व्यवस्थाप्रति दलहरू उदासीन देखिएका छन् । आफू र आफना आसेपासे समस्यामा पर्दा लोकतन्त्रको अलाप गर्ने नेता, आफनो अभ्यासमा बेवास्ता गर्दै आएका छन् । समानुपातिक सुची होस् वा प्रत्यक्षको टिकट वितरण, गठबन्धन होस् वा बैचारीक स्खलन् सवैको रवैया समान छन् । अहिलेको राजनीति...
परशुराम यादव धान खाने मूसो चोट पाउने बिरालो भन्ने नेपाली उखान अहिलेको राजनीतिसँग ठ्याक्कै मेल खाएको देखिन्छ । दशबर्षे माओबादी जनबिद्रोहवाट प्राप्त भएको गणतन्त्र र मधेश अन्दोलबाट प्राप्त भएको संघियतामाथि चौतर्फी प्रहार भइरहेका छन । पंचायतका तरमाराबर्ग दलबिहिन राज्यको कल्पना गर्ने केही कम्युनिष्टहरू संघियता र गणतन्त्रको विरोध गर्दा समान्य नै...
एक महिनाअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका सबै निर्णय बदर गरेको फैसला सुनाउँदा ‘राष्ट्रिय गौरव’ को यस आयोजनाको भविष्यका बारेमा चौतर्फी अन्योल बढेको थियो । यसबीचमा सरकारका मन्त्रीदेखि विभिन्न दलका नेतासम्मले विमानस्थल सोही स्थानमा बनाइने/बनाउनुपर्ने अभिव्यक्ति दिए, जसबाट निजगढमा विमानस्थल बनाउनु हुन्न भन्नेहरू मात्र...
परशुराम यादव अहिले नेपालको खासगरि मधेशमा भारतको उत्तर प्रदेशको निवार्चन चर्चाको बिषय बनेको छ । चियापान देखि मदिरा पसलसम्म बहसको बिषय बनेको छ । खासगरि एकपक्षले अर्को पक्षलाइ जात र धर्मको राजनीति गरेको आरोप लगाउने गरेका छन । यहाँसम्म कि यसलाइ मानिसहरू जात र धर्मको लडाइका रूपमा पनि अर्थ्याउने गरिएको...
परशुराम यादव ।। देशमा सिमाको सवाल उठने बित्तिकै मधेशसँग जोडिन्छन । मधेशले चर्को अवाजमा भारतलाई गाली गर्नुपर्ने मान्यता र अपेक्षा राखिन्छ । मधेश र भारतका बिभिन्न समुदाय बीचमा धार्मिक तथा संस्कृतिक सम्बन्ध भएकै कारणले मधेशले बिबिध पिडाका बाबजुद पनि खुलेर भारतको विरोध गर्न चाहदैन र गर्न सक्दैन पनि । परिणाम...
काठमान्डाै ।। नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन्। सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष...