मायादेबी गाउँपालिकाको अनुरोध ।

सार्बजनिक सम्पत्तीको दुरुपयोग न गरौ । गाउँघरको बाटो सफा राखौं ।गाई , बाख्रा , भैंसी बाटोमा न बाँधौ ,दुर्घटना न्यूनीकरणमा सहयोग गरौं ।बृक्षारोपण गरी वातावरण संरक्षणमा सहयोग गरौं ।घर टहरा बनाउँदा निर्माण सामाग्री बाटोमा न राखौं । अनुरोधकमायादेबी गाउँपालिकाको कार्यालय ,लबनी

मायादेबी गाउँपालिकाको अनुरोध

रेडियो कपिलवस्तुको सहजीकरणमा मायादेवी गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न ।।

शत्रुघन खरविन्द ,फागुन २०, कपिलवस्तु बिभिन्न सवालहरुको सम्बोधन गर्दे कपिलवस्तुको मायादेवी गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । सामाजिक सुरक्षा स्वास्थ्य तथा पोषण विषयमा केन्द्रित रहेर सार्बजनिक सुनुवाई कार्यक्रम कपिलवस्तुको पकडीमा सम्पन्न भएको हो । कार्यक्रम इक्वल एक्सेस नेपालको समन्वय, मायादेवी गाउँपालिका कार्यालय पकडीको सहयोग र...

दलित समाजिक विकास संस्थाद्वारा मायादेवी र यशोधरामा निशुल्क मानसिक स्वास्थ्य शिविर

शत्रुघन खरविन्द , फागुन १० ,कपिलवस्तु ।। कपिलवस्तुको मायादेवी र यशोधरा गाउँपालिकामा एक दिने नि–सुल्क मानसिक स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । मायदेवी गाउँपालिका वडा नम्बर १ पकडी स्वास्थ्य चौकी र यशोधरा गाउँपालिकाको वडा नम्बर ४ श्री जनसेवा आधारभूत विद्यालय अमलोनहामा मानसिक स्वास्थ्य सम्बन्धी नि–सुल्क शिविर सम्पन्न भएको हो...

सनशाईनद्धारा लैंगिक हिंसा न्यूनिकरणको लागि अन्तरक्रिया ।।

असोज १३ , कपिलवस्तु ।। लैंगिक हिंसा न्यूनिकरणको लागी १ दिने अन्तरक्रिया कार्यक्रम मायादेबी गाउँपालिकाको पकडीमा आज सम्पन्न भएको छ । सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहकार्यमा संचालन भएको शान्तिको लागि स्थानिय क्षमता परियोजना अन्तरगत उक्त अन्तरकृया भएको हो । मायादेबी गाउँ पालिकाको वार्ड नं. ४...

सिवाइसिसि परियोजना दोस्रो चरणमा प्रबेश ।

२१ भाद्र । सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि मंगलबारदेखि तौलिहवामा शुरु भएको छ । सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेई द्धारा संचालित सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि आज देखि तौलिहवामा शुरु भएको हो । मायादेवी गाउँपालिकामा संचालित परिवर्तनका लागि बालबालिका, यूवा...

शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा कार्यक्रम ।।

कपिलवस्तु जागरण, शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो , इन्टरनेट , टेलिभिजन लगायतका...

सनशाईन संस्थाद्धारा Moodle App को वारेमा एक दिने अभिमुखीकरण ।।

कपिलवस्तु जागरण सविता गुप्ता , फागुन १६ , कपिलवस्तु ।। Moodle App को वारेमा एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । कपिलपस्तु जिल्लाको मायादेवी गाउँपालिका भित्र सनशाईन सामाजिक विकास संस्था र यूनइटेड मिसन टू नेपाल (UMN )को सझेदारीमा संचलित परिवर्तनका लागि बालवालिक तथा युवा सामुदाय परियोजन (CYCC )...

शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा

रामसेवक यादव, कपिलवस्तु जागरण फागुन १२। शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो ,...

सनसाइनद्बारा बालविकास शिक्षककाे तालिम सम्पन्न ।

कपिलवस्तु जागरण सनसाइन सामाजिक विकास संस्थाकाे आयाेजनामा १५ बालविकास केन्द्रका बालविकास शिक्षकहरूलाइ ३ दिने बालविकास तालिम प्रदान भएकाे छ । क्रियाकलापमा आधारीत ३ दिने तालिमकाे गाेरूसिंगेकाे प्रेमसागर हाेटलमा सम्पन्न भएकाे हाे । मायादेवी गाउँपालिकाकाे १५ बालविकास केन्द्रका १५ जना सहभागी रहेका थिए । परम्परागत सिकाइ गदैआएका वालविकास शिक्षक यस तालिमपछि...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group