बुद्धभुमि ६ मा वडास्तरीय सासु बुहारी बीच अन्तरक्रिया सम्पन्न ।।

सविता गुप्ता ,माघ २९ ,कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर ६ मा वडास्तरीय सासु बुहारी बीच २ अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।सासु र बुहारी बिच हुने झै झगडा , अन्तरद्धान्द , परिवारिक कलाहको कसरी शान्ति गर्न सकन्छ भन्ने उद्देश्यले बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाको अयोजनमा कार्यक्रम सम्पन्न...

बुद्धभुमि १० मा कृषकका लागि ३ दिने तालिम संचालन ।।

सविता गुप्ता , माघ २७ कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा कृषकका लागि ३ दिने तालिम संचालन भएको छ । मिशन स्मार्ट ब्लक तथा पाकेट कार्यक्रममा बाली विशेष शत्रुजीव व्यवस्थपन कृषकस्तर तालिम वडा नम्बर १० को मथुरापुरको रामघाट तरकारी संकलन केन्द्रमा आज देखि शुरु भएको हो । कृषि...

वन कार्यालय कपिलवस्तुद्वारा पासोमा फसेको चितुवाको उद्धार ।।

कपिलवस्तु जागरणः असोज ३०,कपिलवस्तु ।। जंगली जनावारबाट अन्न बाली बचाउनको लागि थपेको पासोमा फसेको चितुवाको वन कार्यालय कपिलवस्तुबाट उद्धार गएिको छ । कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगंगा नदी किनारमा २९ गते राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा...

सनशाईन संस्थाको वार्षिक स्थापना दिवसको अवसरमा रक्त दान ।

कपिलवस्तु जागरणः २८ भाद्र २०७९, सनशाईन सामाजिक बिकास संस्थाको २४ औं वार्षिक स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्त दान कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाको कार्यालय बुद्धभूमि १० चेतरादेईमा गरिएको कार्यक्रममा १ जना मधेशी महिला सहित ३९ जनाले रक्त दान गरेका छन् । “रक्त दान जिवन दान ” भन्ने...

कपिलवस्तुकाे बुद्धभूमिमा अवधी संस्कृतिक ग्राम निर्माण हुने ।

कपिलवस्तु १५ जेष्ठ । तुलसीराम यादव बुद्धभूमि नगरपालिका वार्ड न. १० को चेतरदेई र मोतिनगर क्षेत्र अन्तरगत अवधी संस्कृतिक ग्राम निर्माण गरिने भएकाे छ । त्यस कार्यकाे लागि स्थानीय सरकार र स्थानीयवासीहरु बीच छलफल पनि सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण हुन गईरहेको अवधी संस्कृतिक ग्राम मार्फत...

बुद्धभूमि १० काे वडास्तरी खेलकूद सम्पन्न ।।

फागुन १६, कपिलवस्तुः बुद्धभूमि नगरपालिकाकाे वडा नं. १० धनकाैलीले वडास्तरी खेलकूद सम्पन्न गरि बिजयी खेलाडीहरूलाइ मेडल तथा प्रमाणपत्रद्वारा सम्मानीत गरेकाे छ । खेलकूद यहि फागुन १३ गतेदेखि बुद्धभूमि १० काे मन्सापुरकाे खेलमैदानमा संचालन गरिएकाे थियाे । नगरस्तरी खेलकूदमा भाग लिनकाे लागि वडास्तरमा खेलकूद गरि प्रथम भएकालाइ नगरस्तरमा खेल्न सिफारी गरिएकाे...

तरकारी जोनका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान,कृषिक्षेत्रका माफियातन्त्रको अन्त्य हुनपर्नेमा जोड

रामसेवक यादव१० माघ २०७८ कृषिक्षेत्रका उन्नति तथा विकासको लागि कृषिक्षेत्रमा हाबीरहेका माफियातन्त्रको अन्त्य गर्न सबै कृषि एकजुट हुनु पर्ने कुरामा जोड दिइएको छ । आज भएको प्रधानमन्त्री अधुनिकिकरण कृषि परियोजना अन्तर्गत तरकारी जोनमा नवनिवार्चित समन्वय समितिकिा पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यकममा बोल्ने अतिथि वक्त्ताहरुले यस्तो कुरामा जोड दिएका छन् ।...

लैगिंक हिंसा बिरूद्ध १६ दिने अभियान

नगर स्तरिय परियोजना सल्लाहकार समिति को बैठक सम्पन्न ।

शत्रुघन खरविन्द , कपिलवस्तु , साउन १५ , नगर स्तरिय परियोजना सल्लाहकार समितिको बैठक आज सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिका नगर स्तरिय परियोजना सल्लाकार समिति को बैठक बुद्धभुमि नगरपालिका को कार्यालय मा भएको हो । कपिलवस्तु इन्टीगे्रटेड डेभल्पमेन्ट र्साभिसेज (किड्स) को अयोजनमा भएको थियो । नगरपालिका भित्र किशोर किशोरी...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group