कपिलवस्तु जागरण, कार्तिक २३कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा के.आई.डि.एस. संस्थाले संचालन गरेको कार्यक्रमहरुको संस्थाले अधिकारवाला तथा सरोकारवालाहरुको बिचमा सामाजिक परिक्षण गराएको हो ।संस्थाले लुम्बिनी र कर्णली प्रदेशको १३ वटा जिल्लाहरुमा संचालन गरेको ६ वटा कार्यक्रमहरुले...
कपिलवस्तु जागरण फागुन ४ः आज एक कार्याक्रमका बीच कपिलवस्तुकाे ताैलिहवामा यातायात व्यवस्था सेवा कार्यालयकाे समुदघाटन सम्पन्न भएकाे छ । सेवा कार्यालय कपिलवस्तु नगरपालिकाकाे पुरानो गेष्ट हाउसमा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री सहसराम यादव र श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले संयुक्त रुपमा गर्नु भएको हो । यस...
शत्रुघन खरविन्द , कपिलवस्तु जागरणा कपिलवस्तु , फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बिम दाबी रकम आज हस्तान्तरण गरेको छ । सुनसरी जिल्लाको दुहबीमा केन्द्रिय कार्यालय रहेको यस संसथाको शाखा कार्यालय कपिलवस्तु जिल्लाको तौलिहवा शाखाबाट सदस्य मृत्यु दाबी बिमा रकम हस्तान्तरण गरेको हो । कपिलवस्तु नगरपालिका वर्ड नम्बर ३ अदालत...
कपिलवस्तु संबाद समूहको नियमित बैठक जिल्लाको बिभिन्न बिषयबस्तुहरुमा केन्दिैत रही यही चैत्र १४ गते सम्पन्न भएको छ । संबाद समूहले बिगत करिब ३ बर्ष देखी कपिलबस्तुमा शान्ति समृद्धि र सुशासन अभिबृद्धिको कार्यमा सकृय रहेको छ । हाल जिल्लामा देखिएको जातिय , बर्गिय , लैगिंकता , सुशासन र अधिकारकरको बिषयमा केन्द्रित...