रेडियो कपिलवस्तुको सहजीकरणमा मायादेवी गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न ।।

शत्रुघन खरविन्द ,फागुन २०, कपिलवस्तु बिभिन्न सवालहरुको सम्बोधन गर्दे कपिलवस्तुको मायादेवी गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । सामाजिक सुरक्षा स्वास्थ्य तथा पोषण विषयमा केन्द्रित रहेर सार्बजनिक सुनुवाई कार्यक्रम कपिलवस्तुको पकडीमा सम्पन्न भएको हो । कार्यक्रम इक्वल एक्सेस नेपालको समन्वय, मायादेवी गाउँपालिका कार्यालय पकडीको सहयोग र...

दलित समाजिक विकास संस्थाद्वारा मायादेवी र यशोधरामा निशुल्क मानसिक स्वास्थ्य शिविर

शत्रुघन खरविन्द , फागुन १० ,कपिलवस्तु ।। कपिलवस्तुको मायादेवी र यशोधरा गाउँपालिकामा एक दिने नि–सुल्क मानसिक स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । मायदेवी गाउँपालिका वडा नम्बर १ पकडी स्वास्थ्य चौकी र यशोधरा गाउँपालिकाको वडा नम्बर ४ श्री जनसेवा आधारभूत विद्यालय अमलोनहामा मानसिक स्वास्थ्य सम्बन्धी नि–सुल्क शिविर सम्पन्न भएको हो...

बुद्धभुमि ६ मा वडास्तरीय सासु बुहारी बीच अन्तरक्रिया सम्पन्न ।।

सविता गुप्ता ,माघ २९ ,कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर ६ मा वडास्तरीय सासु बुहारी बीच २ अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।सासु र बुहारी बिच हुने झै झगडा , अन्तरद्धान्द , परिवारिक कलाहको कसरी शान्ति गर्न सकन्छ भन्ने उद्देश्यले बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाको अयोजनमा कार्यक्रम सम्पन्न...

बुद्धभुमि १० मा कृषकका लागि ३ दिने तालिम संचालन ।।

सविता गुप्ता , माघ २७ कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा कृषकका लागि ३ दिने तालिम संचालन भएको छ । मिशन स्मार्ट ब्लक तथा पाकेट कार्यक्रममा बाली विशेष शत्रुजीव व्यवस्थपन कृषकस्तर तालिम वडा नम्बर १० को मथुरापुरको रामघाट तरकारी संकलन केन्द्रमा आज देखि शुरु भएको हो । कृषि...

१३ करोडको आय ब्याय सहित कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण सम्पन्न ।

कपिलवस्तु जागरण, कार्तिक २३कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा के.आई.डि.एस. संस्थाले संचालन गरेको कार्यक्रमहरुको संस्थाले अधिकारवाला तथा सरोकारवालाहरुको बिचमा सामाजिक परिक्षण गराएको हो ।संस्थाले लुम्बिनी र कर्णली प्रदेशको १३ वटा जिल्लाहरुमा संचालन गरेको ६ वटा कार्यक्रमहरुले...

वन कार्यालय कपिलवस्तुद्वारा पासोमा फसेको चितुवाको उद्धार ।।

कपिलवस्तु जागरणः असोज ३०,कपिलवस्तु ।। जंगली जनावारबाट अन्न बाली बचाउनको लागि थपेको पासोमा फसेको चितुवाको वन कार्यालय कपिलवस्तुबाट उद्धार गएिको छ । कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगंगा नदी किनारमा २९ गते राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा...

सनशाईनद्धारा लैंगिक हिंसा न्यूनिकरणको लागि अन्तरक्रिया ।।

असोज १३ , कपिलवस्तु ।। लैंगिक हिंसा न्यूनिकरणको लागी १ दिने अन्तरक्रिया कार्यक्रम मायादेबी गाउँपालिकाको पकडीमा आज सम्पन्न भएको छ । सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहकार्यमा संचालन भएको शान्तिको लागि स्थानिय क्षमता परियोजना अन्तरगत उक्त अन्तरकृया भएको हो । मायादेबी गाउँ पालिकाको वार्ड नं. ४...

सनशाईन संस्थाको वार्षिक स्थापना दिवसको अवसरमा रक्त दान ।

कपिलवस्तु जागरणः २८ भाद्र २०७९, सनशाईन सामाजिक बिकास संस्थाको २४ औं वार्षिक स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्त दान कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाको कार्यालय बुद्धभूमि १० चेतरादेईमा गरिएको कार्यक्रममा १ जना मधेशी महिला सहित ३९ जनाले रक्त दान गरेका छन् । “रक्त दान जिवन दान ” भन्ने...

सिवाइसिसि परियोजना दोस्रो चरणमा प्रबेश ।

२१ भाद्र । सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि मंगलबारदेखि तौलिहवामा शुरु भएको छ । सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेई द्धारा संचालित सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि आज देखि तौलिहवामा शुरु भएको हो । मायादेवी गाउँपालिकामा संचालित परिवर्तनका लागि बालबालिका, यूवा...

शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा कार्यक्रम ।।

कपिलवस्तु जागरण, शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो , इन्टरनेट , टेलिभिजन लगायतका...
© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group