कपिलवस्तुमा दाेस्राे चरणकाे रूपमा संचालन भएकाे सुहारा कार्यक्रम सकिएकाे छ । अक्टुवर २०१७ देखी अप्रैल २०२३ सम्म संचालित कार्यक्रम एक अाैपचारिक कार्यक्रम गरि सकिएकाे हाे । सुहारा कार्यक्रम USAID को आर्थिक सहयोग Helen killer international को अगुवाईमा कालिका स्वाबलम्बन सामाजिक केन्द्रको साझेदारीमा संचालनमा रहेकाे थियाे । संस्थाले नेपाल सरकारको बहुक्षेत्रीय...