मायादेबी गाउँपालिकाको अनुरोध ।

सार्बजनिक सम्पत्तीको दुरुपयोग न गरौ ।
गाउँघरको बाटो सफा राखौं ।
गाई , बाख्रा , भैंसी बाटोमा न बाँधौ ,
दुर्घटना न्यूनीकरणमा सहयोग गरौं ।
बृक्षारोपण गरी वातावरण संरक्षणमा सहयोग गरौं ।
घर टहरा बनाउँदा निर्माण सामाग्री बाटोमा न राखौं ।

अनुरोधक
मायादेबी गाउँपालिकाको कार्यालय ,लबनी

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group