कपिलवस्तुको पश्चिमी क्षेत्रमा ऊखु कट्ने र बोक्ने कामको सुरुवात ।

कपिलवस्तु जागरण
बढ्दो यन्त्रिकरण संगै लोपहुदै गएको बैलगाडा कपिलवस्तुको अजिगर र बहादुरगंज तिर अझै देख्न पाईन्छ । साना किसानहरुले कृर्षि कार्यको लागी अहिले पनि बैलगाडा प्रयोग गर्ने गरेका छन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group