लुम्बिनी प्रदेश स्तरिय संबाद समूहकाे नियमित बैठक बिबिध निर्णय सहित सम्पन्र

लुम्बिनी प्रदेश संवाद समूहकाे नियमित बैठक अाज भालुवागंमा भुमि समस्या ,स्थानिय , प्रदेश र संघिय सरकार सवलीकरण लगायतकाे महत्वपुर्ण बिषयमा महत्वपुर्ण निर्णय सहित सम्पन्न भएकाे छ । बैठकले प्रदेश स्तरमा देखिएका नयाँ बिषयहरू र संवाद समूहले नियमितरूपमा सहजीकरण गर्दै अाएका बिषयहरूमा थप नयाँ रणनिती सहित अगाडी बढ्ने संवाद समूहका वरिठ सहजकर्ता शुसिल बस्नेतले बताउनु भएकाे छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group