शुद्धाेधन गाउँपालिकाकाे अनुराेध

आगलागी बाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं ।
तपाईको एउटा सलाईको काँटीले लाखौंको धनजनको क्षति पुर्याउन सक्छ ।
सलाई , लाईटर जस्ता ज्वलनशील पदार्थ बच्चाहरुको पहुँच बाट टाढा राखौं ।
चुरोट , बिडी खाएर जहाँ पाए त्यही न फाल्नु होस ।
खाना पकाई सकेपछि आगो राम्रो संग निभाउने प्रयास गरौं ।

अनुराेधक

शुद्धाेधन गाउँपालिकाकाे कार्यालय

लबनी , कपिलवस्तु

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group