हार्दिक बधाई तथा शुभकामना !

जस्ट फ्यूचर्स इनिसिएटिभ (जेएफआई) र सामाजिक न्यायका लागि दर्नाल पुरस्कार (डीएएसजे) की संस्थापक, समता फाउण्डेशनकी संचालक, लेखक तथा अभियन्ता श्री सरिता परियार अमेरिकाले दिँदै आएको फुलब्राइट छात्रवृत्तिका लागि छनौट हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी श्री परियार स्ट्यानफोर्ड युनिभर्सिटीको ड्रपर हिल्स फेलो समेत हुनुहुन्छ । जात–व्यवस्था र लैंगिकताबारे यहाँको अध्ययन र लेखनमा प्रगति तथा सफलताको लागि कपिलवस्तु जागरणा परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group