बिद्यालयमा  शैक्षिक गुणास्तर बढाउन शैक्षिक सामाग्री बितरण ।

मायादेबी गाउँपालिका भित्रका बिद्यालयहरूमा शैक्षिक गुणास्तर बढाउन शैक्षिक एक संस्थाले बुधवार ४ वटा बिद्यालयहरूमा शैक्षिक सामाग्री बितरणा गरेके छ । सनशार्इन सामिजक बिकास संस्था र यूनाइटेड मिशन टु नेपालको सहकार्यमा संचिलत समुदाय परिवतर्नका लागि बालबिलका र यूवा परियोजना मार्फत सो शैक्षिक सामग्रीहरू बितारण गरिएको हो ।

सो सामग्रीहरू मायादेबी वडा नं. ३ फुलिकाको श्री जनता अधारभुत बिधालय फुलिका, श्री देबेन्द्र स्मृति अधारभुत बिधालय बिचौवापुर ,श्री बाल कल्याण प्रा बि बरगदवा र श्री नेपाल राष्ट्रिय प्रा. बि .बड्की खैराटीमा १७ लाख १५ हजार ६ सय उन्नाइस रुपैयाँ बराबर को शैक्षिक सामाग्री सनशाइन सामिजक बिकास संस्थाका अध्यक्ष शिवलाल यादवले  ४ वटै बिद्लयका प्रधानाध्यापकहरूलाइ हस्तान्तरण गर्नु भएको हो । सो शैक्षिक सामाग्रीहरू गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान, प्रमुख प्रसाशकिय अधिकृत प्रमेश्वर यादव, वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, शिक्षा अधिकृत माधव घिमिरे लगायत शिक्षाक ,प्र,अ, शिक्षा प्रेमी , संचारकर्मी लगायत को उपास्थित बितरणा गरिएको कुरा संस्थाका अध्यक्षा शिवलाल यादवले बताउनु भएको हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group