क्षमतावान बनाउनाकाे लागि तालिम ।

मायादेबी गाउँपािलका न्यायिक समिती र मेलमिलाप कर्ताहरूकाे न्याय सम्पादनमा सहजता ल्याउनकाे लागि २ दिने तालिम पकडीमा शुरू भएकाे छ । मायादेबी गाउँपालिका भित्र भइरहने स सान बिवादहरूलाइ न्यायिक समिती र मेलमिलाप केन्द्रमै मिलाइ शान्ति स्थापना गर्ने उद्श्यले तालिमकाे अायाेजना गरिएकाे कुरा संस्थाका कार्यकारी निर्देशक शम्भु प्रसाद हरिजनले बताएका छन ।

तालिम चैत्र २४ र २५ गते संचालन हुनेछ । सनशाइन सामाजिक बिकास संस्थाकाे अायोजना ,यू.एम.एन.काे सहयाेग र पालिकाकाे समन्वयमा संचालन भएकाे हाे । तालिमकाे सहजीकरण दिनेश चन्द्र त्रिपाठीले गर्नु भएकाे छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group