अनुराेध ।

आगलागी बाट आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
आगो , सलाई , लाईटर जस्ता ज्वलनशील बस्तुहरु बच्चाको पहँुच बाट टाढा राखौं ।
खाना पकाई सकेपछि आगो राम्रो संग निभाऔं ।
बिडी , सिगरेट खाई सकेपछि राम्रो संग निभाएर फाल्ने गरौं ।
जहाँ पाए त्यही आगो बाल्ने काम न गरौं ।
अनुरोधक ः कृष्णानगर नगरपालिकाको कार्यालय
वडा नं. ७ अजिगरा , कपिलवस्तु

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group