विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

No description available.

कपिलवस्तु जागरणः

२७ भाद्र २०७९,

आज कपिलवस्तु रा. माध्यमिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोली विद्यालयमा आइ कक्षा १० का ६५ जना विद्यार्थीलाइ सचेनाका कक्षा संचालन गरेका छन ।

प्रहरी के किनको जानकारी गराउनुको साथै वालबालिकाहरूलाइ चाहिने अति आवश्यक ज्ञानको बारेमा पनि जानकारी गराएका थिए । प्रोजेक्टरको माध्यमबाट बिभिन्न अपराधका उदाहरणहरू दिदै बालबालिकालाइ सचेत गएका थिए ।

यस कार्यक्रमबाट बालबालिकामा सकरात्मक असर पर्ने विद्यालयका स्वास्थ्य शिक्षक सुरेन्द्र केवटले जानकारी दिनुभएको छ । करिब २ घण्टा संचालन भएको कार्यक्रम निकै नै प्रभावकारी भएकाे विद्यार्थी कजल भूजले जानकारी दिएकी छन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group